गृहपृष्ठ ताजा खबर

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान
सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

नोईदा- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गरेका छन् । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि आह्वान गरेका हुन् । झण्डै १२ किलोमिटर विस्तार भएको...

‘बिटक्वाइन’ को मूल्य घटयो
‘बिटक्वाइन’ को मूल्य घटयो

काठमाडौँ — विद्युतीय मुद्रा ‘बिटक्वाइन’ को मूल्य अघिल्लो साता चार वर्षयताकै सबैभन्दा तल्लो विन्दुमा झर्‍यो । हालसम्मकै उच्च विन्दुको तुलनामा गत शुक्रबार यसको मूल्य ४५ प्रतिशतले घटेर ११ हजार अमेरिकी डलरमा पुगेको ‘क्वाइनडेस्क एक्सचेन्ज’ वेबसाइटले जनाएको छ । केही दिनअघि २० हजार...

कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?
कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?

सरकारले नौ जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत हाल दिइँदै आएको हलुवा विस्थापित गरेर पोषक तत्त्व मिसिएको चामल (फोर्टिफाइड राइस) दिने भएको छ । डोटी, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडी, दार्चुला, जाजरकोट र रुकुम गरी ९ जिल्लाका स्कुलमा उक्त कार्यक्रम सञ्चालन हुने...

ठोरी पुगेर पुष्पकमल दाहालले भने- ‘ठोरी प्रदेश नं ३ मा गाभिन्छ’
ठोरी पुगेर पुष्पकमल दाहालले भने- ‘ठोरी प्रदेश नं ३ मा गाभिन्छ’

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता जनाएका छन् । पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा...

अमेरिका र क्यानडा पुग्छ मकवानपुरको छुर्पी
अमेरिका र क्यानडा पुग्छ मकवानपुरको छुर्पी

हेटौंडा — मकवानपुरमा उत्पादन गरिएको छुर्पी अमेरिका र क्यानडा निकासी हुने गरेको छ । विदेशमा कुकरलाई हड्डीको सट्टामा छुर्पी खुवाउन थालेकाले निकासी हुन थालेको हो । हेटौंडा उपमहानगरपालिकास्थित गायत्री डेरी उद्योगले हेटौंडामा छुर्पी उत्पादन गर्दै आएको छ। उत्पादित छुर्पी राजधानीदेखि...

नेपाली बजारमा सात करोड ६२ लाख ४४ हजार जोर जुत्ता खपत
नेपाली बजारमा सात करोड ६२ लाख ४४ हजार जोर जुत्ता खपत

जुत्ता चप्पल मेला पुस १३ देखि काठमाडौँ, १० पुस : फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले पुस १३ देखि जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी तथा बिक्री गर्ने भएको छ । सो बारेमा जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रवीनकुमार...

अलैँचीको मूल्य अब एसएमएसबाट
अलैँचीको मूल्य अब एसएमएसबाट

मंगलबारे, इलाम, १० पुस : अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि...

मापसे सेवन गरी सवारी चलाउन दुई २४५ चालक एकैदिन पक्राउ
मापसे सेवन गरी सवारी चलाउन दुई २४५ चालक एकैदिन पक्राउ

काठमाडौँ, १० पुस : महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा...

स्थानीय निकायको काम सदरमुकामबाटै !
स्थानीय निकायको काम सदरमुकामबाटै !

जाजरकोट, १० पुस : यहाँका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन् । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ ।सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पुरानै भएको सेवाग्राहीको...

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध
रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

रोल्पा, १० पुस  : गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो । सुवर्णावती गाउँपालिकाको नाम...