गृहपृष्ठ ताजा खबर

अमेरिकाको एट्लान्टा विमानस्थलमा विद्युत आपूर्ति बन्द हुँदा हजारौं यात्रु अलपत्र
अमेरिकाको एट्लान्टा विमानस्थलमा विद्युत आपूर्ति बन्द हुँदा हजारौं यात्रु अलपत्र

अमेरिकाको एट्लान्टास्थित हार्टस्फिल्ड–ज्याक्सन विमानस्थलमा स्थानीय समयअनुसार आइतबार दिउँसो १ बजे केही समयका लागि विद्युत आपूर्ति बन्द भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् । बिदाको समय सुरु भएसँगै निकै चापमा संचालन भइरहेको व्यस्त विमानस्थलमा विद्युत आपूर्ति बन्द भएपछि त्यहाँबाट उडान तथा...

ह्याप्पी बर्थ डे केकी !
ह्याप्पी बर्थ डे केकी !

‘स्वर’ फिल्मबाट नायिकाका रूपमा डेब्यु गरेकी केकी अधिकारी अहिलेकी चल्तीकी नायिकामध्येमा पर्छिन् । रंगकर्मी बुबा बद्री अधिकारीका कारण पनि एक्टिङको पारिवारिक वातावरणमा हुर्के/बढेकी केकीलाई नायिकामध्ये अभिनय कौशल अब्बल रहेको मानिन्छ । यस वर्ष नै उनले ‘लभ सासा’ बाट उत्कृष्ट नायिकाको...

‘हामीले भोट दियौँ, अब पानी दिनुस्’
‘हामीले भोट दियौँ, अब पानी दिनुस्’

  भक्तपुरः सूर्यविनायक नगरपालिका– १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भने,‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ?’ ज्येष्ठ नागरिकले पानीको माग गरेको सुन्दा विजयी र्‍यालीसहित सिरुटारको घरदैलोमा जानु भएका बस्नेत र प्रदेशसभा सदस्य...

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षद्वारा अधिकृतको कक्षमा ताला
कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षद्वारा अधिकृतको कक्षमा ताला

चरिकोटः र्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा...

आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीको बेलढुंगा
आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीको बेलढुंगा

बेनी, म्याग्दीः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि युवाले बिदाको समयमा समूह बनाएर बेनी हुँदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् । पछिल्लो...

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे
निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

भोजपुरः निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा रिहाइ गरिएको छ । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...

मुटु रोग जाडोमा झन् जोखिम
मुटु रोग जाडोमा झन् जोखिम

तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ ।...

बालबालिकाले ईन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा
बालबालिकाले ईन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

बालिबालिका हुन् वा बृद्ध, सबै उमेरका व्यक्तिलाई ईन्टरनेटले कुनै न कुनै रुपमा फाइदा पुर्‍याइरहेको हुन्छ । तर, सधैं ईन्टरनेटले फाइदा गर्छ भन्ने मात्रै छैन् । अचेल ईन्टरनेटको दुरुपयोग बढ्दो छ र बालबालिका यसको जोखिममा पर्ने गरेका छन् । अनलाइनमा बालबालिकालाई...

कपाल काट्ने युवती !
कपाल काट्ने युवती !

महिलाले महिलाको कपाल काटेको त सामान्य हो । तर, महिलाले पुरुषको समेत कपाल काट्ने शैलुन सञ्चालन गरेको सुन्नु भएको छ ? गोरखाको पारपाकमा भने यस्तै सैलुन खुलेको छ जहाँ महिलाले सैलुन सञ्चालन गरेका छन् र पुरुषको समेत कपाल काटिन्छ ।...

‘अब लाम लागेर गाडी चढ्नुहोस्’
‘अब लाम लागेर गाडी चढ्नुहोस्’

तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ ।   सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी...