गृहपृष्ठ ताजा खबर
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी)ले १०० भन्दा धेरै स्थानमा अग्रता प्राप्त गरेको छ भने भारतीय राष्ट्रिय कांग्रेसले ७० स्थानमा अग्रता लिएको छ। यस्तै पहाडी राज्य हिमाञ्चल प्रदेशमा पनि बीजेपीले नै अग्रता पाएको छ।...
बेलचौरमा ५६ घरधुरी छन् । तीमध्ये ५३ घरधुरीका महिला बेलचौर स्वावलम्बन आमा समूहमा आबद्ध छन् । समूहकै पहलमा बेलचौर गाउँ खुसी बन्न लागेको हो । हरेक सदस्य व्यवसायमा लागेको, सबै बालबालिका स्कुल भर्ना भएको, महिला हिंसा, जातीय विभेद शून्य, बालविवाह...
बालविवाह हुनेमा मुलुककै पाँचौं जिल्ला बैतडीमा आधुनिक सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगले नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् । किशोरकिशोरीमा मोबाइल, फेसबुकलगायत पहुँच र प्रयोग बढेसँगै भागेर बिहे गर्ने चलन बढेको बालविवाह न्यूनीकरण अभियानमा संलग्नहरू बताउँछन् । विद्यालय उमेरमा...
नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि...
मेगा बैंक नेपालले विपन्न वर्गका लागि चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैयाँ लगानी पुर्याउने बैंककी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताएकी हुन् ।...
दैनिक कार्य सञ्चालनका लागि स्रोत अभाव भएपछि सरकारले ६ प्रतिशतसम्म ब्याज तिरेर धमाधम आन्तरिक ऋण उठाइरहेको छ । आर्थिक वर्षको पाँच महिना नबित्दै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ । स्थानीय तह कार्यान्वयनसँगै खर्च बढे पनि राजस्व...
निर्वाचनका लागि दोलखामा भर्ती भएका म्यादी प्रहरीले जागिरको अवधि सकिन लाग्दा खान्कीको विषयमा आन्दाेलन गरेका छन् । एउटै भान्सामा पाकेको खानालाई जनपद प्रहरीलाई भन्दा प्रतिछाक करिब २५ रुपैयाँ भन्दा बढी लिएको भन्दै आन्दाेलन गरेका हुन् । खानामा बढी पैसा तिर्नुपरेको...
माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ । चुनावपछि पहिलो पटक बसेको पार्टी मुख्यालयको बैठकले पार्टी एकता गर्ने सहमतिको बलमै वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा विजय हासिल गरेको ठहर छ । ‘पार्टी एकताको...
प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने देखिएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भएपछि यस्तो अवस्था निम्तिएको हो । प्रदेश नम्बर १ को प्रदेशसभामा दुई महिला मात्र निर्वाचित भएका छन् ।...
बेंसीशहर, लमजुङः जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ । रु तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेंसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।...











