वास्तविक किसान कृषिमै मस्त : न सहकारीमा सेयर, न ब्याज अनुदानको जानकारी
वास्तविक किसान कृषिमै मस्त : न सहकारीमा सेयर, न ब्याज अनुदानको जानकारी

वीरेन्द्रनगर नगरपालिका- १० की अमृता बीसीले दश वर्षदेखि व्यवसायिक रुपमै कृषि पेशा अँगालेकी छन् । करिब चार कठ्ठा जमिनमा उनले लसुन, आलु, धनिया लगायतका तरकारी उत्पादन गर्छिन् । आफ्नै लगानीमा गरेको उत्पादनले अमृताको सात जनाको परिवार पालिएको छ । उनी...

चार महिनामा २२ करोडको कृषिजन्य वस्तु निर्यात
चार महिनामा २२ करोडको कृषिजन्य वस्तु निर्यात

सल्यानबाट चालु आर्थिक वर्षको चार महिनामा २२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट २२ करोड १२ लाख २७ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको हो । यस आवमा नौ करोड ८३ लाख ३६ हजार...

धानको समर्थन मूल्यले किसान लाभान्वित
धानको समर्थन मूल्यले किसान लाभान्वित

सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन गरेको धानको बजारको समस्या थियो भने किसानले बाध्य भएर कम मूल्यमा व्यापारीलाई धान...

मौरीपालनमा बढ्दो आकर्षण
मौरीपालनमा बढ्दो आकर्षण

यस वर्ष लमजुङ जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । लमजुङमा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानले ११ हजार १ सय मौरीका घारबाट...

‘श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्न आवश्यक’
‘श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्न आवश्यक’

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताएकी छन् । थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौंको शुक्रबार उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताइन् । उनले...

दाङमा व्यावसायिक कागतीखेती तीव्र, सयौँ बिघामा कागतीखेती विस्तार
दाङमा व्यावसायिक कागतीखेती तीव्र, सयौँ बिघामा कागतीखेती विस्तार

दाङमा व्यावसायिक कागतीखेतीमा कृषक आकर्षित भएका छन् । रुकुमका रामचन्द्र खड्काले ५० लाख लगानीमा तुलसीपुर उपमहानगरपालिका १९ थानगाउँमा व्यावसायिक कागतीखेती गरेका हुन् । सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा फार्म दर्ता गरेर उनले १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक...

बागलुङको एउटै गाउँमा फले डेढ करोडका सुन्तला
बागलुङको एउटै गाउँमा फले डेढ करोडका सुन्तला

सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको बागलुङ नगरपालिका ८ सिगानाका किसानले यो वर्ष डेढ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षातका कारण यो वर्ष झन्डै...

झापामा व्यावसायिक प्याज खेती सुरु
झापामा व्यावसायिक प्याज खेती सुरु

पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती सुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसाइ मिलेर प्याज खेती सुरु गरेका हुन् । ती युवाले १० वर्षका लागि...

यो वर्ष धान बढी फल्नुमा कृषिमन्त्रालयका यस्ता छन् तर्क
यो वर्ष धान बढी फल्नुमा कृषिमन्त्रालयका यस्ता छन् तर्क

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट अनौपचारिक रूपमा 'पर्याप्त' रासायनिक मल आयात भएकाले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालमा धानको उत्पादन गत वर्षभन्दा ७० हजार ८३१ मेट्रिक टन बढी उत्पादन भएको दाबी गरेको छ । ‘धानबालीको सिजनमा गत सालभन्दा न्यून...

नवलपुरमा सुन्तला उत्पादनमा कमी
नवलपुरमा सुन्तला उत्पादनमा कमी

सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि नवलपरासी जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।...