जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म
जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म

बागलुङको गलकोट नगरपालिका ११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेसामा समर्पित छन् । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय...

बंगलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने
बंगलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप...

धान ५१ हजार मेट्रिक टन कम फल्यो : एफएओ
धान ५१ हजार मेट्रिक टन कम फल्यो : एफएओ

सरकार र कृषिसम्बन्धी अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र संघीय संस्थाबीच नेपालमा धानको उत्पादनसम्बन्धी तथ्यांक बाझिएको छ । समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको, लकडाउनका कारण भन्दै फौजी किरा मार्ने विषादी उपलब्ध गराउन नसकेको सरकारले धानको उत्पादन बढेको बताएको छ भने संयुक्त राष्ट्र...

इन्दुशंकर चिनी उद्योग सञ्चालन सुरु
इन्दुशंकर चिनी उद्योग सञ्चालन सुरु

हरिवन नगरपालिका–११ मा रहेको इन्दुशंकर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम सुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मंसिर २६ गते डोङजा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए...

ताप्लेजुङमा आलुको बीउ अभाव
ताप्लेजुङमा आलुको बीउ अभाव

ताप्लेजुङमा आलु रोप्ने समय सुरु भए पनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो । घुन्सावासीको मुख्य बाली...

ताप्लेजुङमा औँसा प्रकोपले सुन्तला सखाप
ताप्लेजुङमा औँसा प्रकोपले सुन्तला सखाप

करीब ३० वर्षदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का तीलबहादुर कार्की यो वर्ष पनि औँसा प्रकोपले सुन्तला सखाप भएपछि चिन्तित छन् । दाना लाग्दैदेखि औँसाका कारण सुन्तला झरेर अहिले पाक्ने बेला हुँदासम्ममा १५ प्रतिशत पनि नरहँदा आम्दानीकै...

ओरालो लाग्दै उखु खेती
ओरालो लाग्दै उखु खेती

परारसम्म तीन बिघामा उखु खेती गरेका महोत्तरी भंगाहा नगरपालिका–४ का किसान हीरालाल महतोको अब एक बिघामा मात्र बाली छ । यसै बस्तीका धनेशी महतोले त उखु खेती नै छाडिसकेका छन् । जिल्लाको उत्तरवर्ती बर्दिवासदेखि सुदूर दक्षिणको जलेश्वरसम्म १० वर्ष पहिले...

विषादीले किरा मर्न छाड्यो
विषादीले किरा मर्न छाड्यो

उमेरले ६८ वर्ष टेकेका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहेका छन् । नगद आर्जनका लागि तरकारीखेती सुरुआत गरेका उनले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खाएका छैनन् । सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आएका...

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने
अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने

रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आइतबारदेखि दैनिक एक करोडका दरले रकम भुक्तानी गर्ने जनाएको हो । मिलले दैनिक एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने...

श्रीराम सुगर मिल्सले भन्यो- आजैदेखि पैसा दिन्छौँ, किसान भन्छन्- खातामा नआएसम्म आन्दोलन रोकिँदैन
श्रीराम सुगर मिल्सले भन्यो- आजैदेखि पैसा दिन्छौँ, किसान भन्छन्- खातामा नआएसम्म आन्दोलन रोकिँदैन

रौतहटको श्रीराम सुगर मिल्सले आजैबाट उखु किसानको पैसा भुक्तानी गर्न थाल्ने जनाएको छ । किसानले काठमाडौँ आएर आन्दोलन चर्काएसँगै जिल्ला अदालतले मिल सञ्चालकलाई ठगी मुद्दामा पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पुर्जी दिएको पर्सिपल्ट श्रीराम सुगर मिल्सले किसानको पैसा भुक्तानी गर्ने...