पसल-पसलमा भेटिन थाले क्यूआर कोड, मंसिरमा मात्रै सवा अर्बको कारोबार
पसल-पसलमा भेटिन थाले क्यूआर कोड, मंसिरमा मात्रै सवा अर्बको कारोबार

काठमाडौँको थापागाउँमा पिक्सेल मल्टिटेक इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका आयुष कार्कीले क्यूआर पेमेन्ट सिस्टम सुरु गरेको एक वर्ष बित्यो । कोरोनाभाइरस महामारी सुरु हुनुअघि नै क्यूआर कोड राखे पनि डिजिटल भुक्तानीका लागि ग्राहकको निकै सानो हिस्साले मात्र चासो देखायो ।...

घाँटी थिचेर नागरिक आवाज रोकिँदैन
घाँटी थिचेर नागरिक आवाज रोकिँदैन

प्रधानमन्त्री खड्गप्रसाद ओलीमा निरङ्कुश शासक बन्ने महत्वकांक्षा उच्च रुपमा रहेको उनका क्रियाकलापहरुले क्रमशः पुष्टि गर्दै लगेका छन्  । फ्रान्सका अन्तिम राजा लुई चौधौंले राज्य भनेको म नै हो भन्थे भन्ने भनाइलाई पुष्टि गर्दै प्रधानमन्त्री ओली नयाँ युगमा म नै राज्य...

राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पक्की पुलको प्रधानमन्त्रीद्वारा उद्घाटन
राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पक्की पुलको प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका थिए । प्रधानमन्त्री हेलिकप्टरबाट त्यहाँ पुग्दा उनलाई लुम्बिनी प्रदेशका...

कोभिडको असरले बजेट कार्यान्वयन प्रभावित
कोभिडको असरले बजेट कार्यान्वयन प्रभावित

चालू आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनमा कोभिड-१९ को प्रत्यक्ष प्रभाव देखिएको छ । सरकारको वास्तविक पुँजीगत खर्चको वृद्धिदर गत वर्षको पहिलो ६ महिनाका तुलनामा झन्डै २० प्रतिशतले ऋणात्मक छ । अर्थ मन्त्रालयले आइतबार गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटको...

बार एसाेसिएसनका पूर्वअध्यक्षहरूकाे आपत्ति- प्रधानमन्त्रीले सार्वजनिक माफी माग्नुपर्छ
बार एसाेसिएसनका पूर्वअध्यक्षहरूकाे आपत्ति- प्रधानमन्त्रीले सार्वजनिक माफी माग्नुपर्छ

प्रधानमन्त्री केपी ओलीले ६३ वर्षदेखि न्यायको पैरवी गर्दै आएका ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अनादर गरेकाे भन्दै नेपाल बार एसाेसिएसनका पूर्वअध्यक्षहरूले आपत्ति जनाएका छन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार संयुक्त विज्ञप्ति...

१३ हजार जागिर खुल्दा झन्डै १० लाखको आवेदन
१३ हजार जागिर खुल्दा झन्डै १० लाखको आवेदन

गत आर्थिक वर्ष २०७५/७६ मा देशभित्र विभिन्न सरकारी सेवामा १३ हजार ३१७ पदका लागि आवेदन मागिँदा ९ लाख ७२ हजारले आवेदन दिएका छन्, यसले नेपालमा चिन्तालाग्दो शैक्षिक बेरोजगारीको अवस्था रहेको देखाएको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्षमा निजामती...

आन्तरिक उत्पादन बढेपछि सिमेन्ट आयातमा भारी गिरावट, अबको प्राथमिकता निर्यात वृद्धि
आन्तरिक उत्पादन बढेपछि सिमेन्ट आयातमा भारी गिरावट, अबको प्राथमिकता निर्यात वृद्धि

भौतिक पूर्वाधारको मेरुदण्ड मानिने सिमेन्टमा तीन वर्ष अगाडिदेखि नै नेपाल आत्मनिर्भर भइसकेको छ । त्योभन्दा केही वर्ष अघिसम्म व्यापारिक कारोबारका लागि भारतीय ओपीसी, पीपीसी सिमेन्टको आयात गरिन्थ्यो । अहिले भने सिमेन्ट आयात शून्य रहेको व्यवसायीको दाबी छ । उद्योग विभागले...

कृषि विकास बैंक सबैभन्दा ठूलो, निजीमा ग्लोबल आइएमई
कृषि विकास बैंक सबैभन्दा ठूलो, निजीमा ग्लोबल आइएमई

पुँजीकोषका आधारमा सरकारी स्वामित्वको कृषि विकास बैंक सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ भने निजी क्षेत्रका बैंकहरूमध्ये ग्लोबल आइएमई बैंक अग्रणी स्थानमा रहेको नेपाल राष्ट्र बैंकको एक तथ्यांकीय विश्लेषणले देखाएको छ । राष्ट्र बैंकले आन्तरिक बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात...

सुदूरपश्चिममा मन्त्री चयनमा रस्साकस्सी
सुदूरपश्चिममा मन्त्री चयनमा रस्साकस्सी

सुदूरपश्चिम प्रदेश सरकारबाट प्रधानमन्त्री केपी ओली समूहका दुई मन्त्री बाहिरिएपछि रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री चयनका लागि रस्साकस्सी सुरु भएको छ । हाल भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय रिक्त छन् । मुख्यमन्त्री भट्टले १४ पुसमा भौतिक...

सरकारी निकायमा यसरी गरिन्छ भ्रष्टाचार
सरकारी निकायमा यसरी गरिन्छ भ्रष्टाचार

पछिल्ला वर्षहरूमा नेपालमा भ्रष्टाचारका प्रकरणहरू बढ्दै गएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनका नाममा १/२ हजार घुस खाएका अभियोगमा तल्ला तहका कर्मचारीहरू पक्राउ गर्ने क्रम बढेको छ । वितेको आर्थिक वर्ष २०७६/७७ अख्तियारकै इतिहासमा सर्वाधिक उजुरी परेको र...