सरकारविरुद्ध आन्दोलनका कार्यक्रम व्यापक बनाउन कांग्रेसको अपिल
सरकारविरुद्ध आन्दोलनका कार्यक्रम व्यापक बनाउन कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको सपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रम व्यापक बनाउन सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था...

भीड देखाउँदै प्रधानमन्त्रीले भने : यो कम्युनिस्टको मात्र होइन, देशकै मूल पार्टी नै यही हो
भीड देखाउँदै प्रधानमन्त्रीले भने : यो कम्युनिस्टको मात्र होइन, देशकै मूल पार्टी नै यही हो

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व गरेको नेकपा देशकै मूल पार्टी भएको बताएका छन् । नेकपाको इतिहास बोकेको पार्टी भन्दै देश बनाउने सपना बोकेको पार्टी नै मुल पार्टी भएको दाबी गरेका हुन् । नारायणहिटी अगाडिको वृहद...

घुर्क्याउने, धम्क्याउने बढेपछि मन्त्रिमण्डललाई पूर्णता दिन सकस, २ मन्त्रालय मन्त्रीविहीन
घुर्क्याउने, धम्क्याउने बढेपछि मन्त्रिमण्डललाई पूर्णता दिन सकस, २ मन्त्रालय मन्त्रीविहीन

सुदूरपश्चिम प्रदेशमा २ मन्त्रालय मन्त्रीविहीन भएको १ महिनाभन्दा बढी भइसक्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश सरकारमा ओली समूहका एक मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त नै गरे । अर्का मन्त्रीले भने आफैँ राजिनामा दिएका थिए । त्यति...

कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो
कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् । राजस्व अनुसन्धान विभागको अनुसन्धानका क्रममा बोटलर्स नेपालका अधिकारीहरूले दुबईस्थित कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेड (साब्को)ले कम्पनीको ७६.१६ प्रतिशत...

नेपाल इतिहासमा कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव छैन : प्रधानमन्त्री ओली
नेपाल इतिहासमा कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा खेल क्षेत्रका लागि बढी रकम छुट्याइने बताएका छन् । प्रज्ञा भवनमा 'खेलकुदसँग प्रधानमन्त्री' कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकेजति धेरै प्रतियोगितामा भाग लिने र जित्ने गरी तयारी गर्नुपर्ने बताए । खेल क्षेत्रका व्यक्तिहरु, खेलाडीहरु...

भारतले नेपाललाई दिने अनुदान बढ्यो
भारतले नेपाललाई दिने अनुदान बढ्यो

भारतले नेपाललाई दिने अनुदानमा करिब १३ प्रतिशतले वृद्धि गरिएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत आर्थिक वर्ष सन् २०२१/२२ को वार्षिक बजेटमा नेपालसहित १५ भन्दा अधिक मुलुकलाई दिइने अनुदान रकममा वृद्धि गरिएको हो । बजेटमा गरिएको प्रस्तावअनुसार आर्थिक वर्ष...

साली नदीमा स्वस्थानी व्रतालुको स्नान (फोटोफिचर)
साली नदीमा स्वस्थानी व्रतालुको स्नान (फोटोफिचर)

बिहीबारदेखि सुरू भएको स्वस्थानी व्रतकथाका व्रतालु हरेक दिन सालीनदीमा स्नान गर्ने गर्दछन् । माघ महिनामा साली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वासअनुसार बिहान अँध्यारोमै स्नान गर्ने गरेको जानकारहरू बताउँछन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल...

गभर्नरको ‘सपिङ’
गभर्नरको ‘सपिङ’

प्याज कसरी किलो ? ७५ रुपैयाँ । धार्नीको कति पर्छ ? १५० पर्छ । त्यसो भए धार्नी नै जोख्नुस् । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले बल्खु कृषि तथा तरकारी बजारमा प्याज तौलिसकेपछि क्यूआर कोर्डमार्फत भुक्तानी गरे । सरोजा आलु...

नेपालमा झन् बढ्यो भ्रष्टाचार, सुशासन सूचकांकमा ४ स्थान तल
नेपालमा झन् बढ्यो भ्रष्टाचार, सुशासन सूचकांकमा ४ स्थान तल

विश्वका विभिन्न मुलुकमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा गत वर्ष (सन् २०२०)मा भ्रष्टाचार बढेको तथ्यांक सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)अनुसार ३३ अंकसहित नेपाल विश्वभरमा ११७औं स्थानमा रहेको छ । अघिल्लो...

उपत्यकाका अधिकांश खुला स्थान अतिक्रमित
उपत्यकाका अधिकांश खुला स्थान अतिक्रमित

२०७२ सालको भूकम्पका बेला अधिकांस मानिस घरबाट बाहिर निस्के, कोही नजिकको खुला चौरमा, कोही सडक पेटीमा, त कोही नदी किनारका खुला स्थानमा बसे । त्यसपछि सुरु भयो- खुला स्थानको बहस । २०७३ सालमा सरकारले उपत्यकका ८३ स्थानलाई खुला स्थानसमेत घोषणा...