गृहपृष्ठ Banner News1
विगत एक वर्षको अवधिमा देशभरिमा बैंक तथा वित्तीय संस्थाका ७४९ वटा शाखा विस्तार भएका छन् । सबै स्थानीय तहमा बैंकिङ सुविधा पुर्याउने नीति र बैकिङ क्षेत्रका बढ्दो प्रतिष्पर्धाका कारण शाखा विस्तार हुने क्रम बढेको हो । विगत एक वर्षमा ‘क’...
भदौ ११ गते कालीकोटको रास्कोट नगरपालिका २ की २८ वर्षीया सीता सार्कीको सुत्केरीपछि अत्यधिक रक्तश्रावकै कारण मृत्यु भयो । उनी घरमै सुत्केरी भएकी थिइन् । उनको ज्यान गएलगत्तै बच्चाको पनि मृत्यु भयो । समयमै अस्पताल पुर्याउन नसक्दा आमा र शिशु...
धनकुटाको शहीद भूमि गाउँपालिकाले २८ असार २०७७ मा वडा नम्बर ७ को साप्तिङटारस्थित सिद्धदेवी माध्यमिक विद्यालयको प्रावि राहत कोटामा फूलमाया राईलाई शिक्षक नियुक्ति गर्यो । फूलमाया, गाउँपालिका अध्यक्ष मनोज राईकी आफन्त हुन् । गाउँपालिका अध्यक्ष राईले आफन्तलाई मात्र नियुक्त गरेनन्,...
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा राजस्वको वृद्धिदर घटे पनि सरकारको चालू खर्च भने बढेको छ । महालेखा नियन्त्रकको कार्यालयको पुस मसान्तसम्मको अपरिस्कृत तथ्यांकअनुसार गत वर्षको तुलनामा राजस्वको वृद्धिदर २.५ प्रतिशतले ऋणात्मक छ भने सरकारको समग्र खर्च भने...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस आज पनि सकिएन । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग...
प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कार्य गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले देशैभर विरोध प्रदर्शन गरिरहेका छन् । शीर्ष नेतादेखि प्रदेश, जिल्ला र गाउँस्तरका कार्यकर्ता सडकमा उत्रिएका छन् । यसैबीच, आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी...
साप्ताहिक समीक्षा सेयर बजार परिसूचक नेप्से साताभरमा १०७ अंकले बढेको छ । साताका पाँच कारोबार हुने दिनमा दुई दिन घटेको नेप्से तीन दिन बढ्दा १०७.२१ अंकले उकालो लागेर २१९४.४८ अंकमा पुगेको हो । सेयर बजार परिसूचक आइतबार ८८ अंकले बढेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिएका छन् । युवा संघ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले...
प्रतिनिधिसभा विघटन तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक शुक्रबार उपत्यका बाहिरको कार्यक्रमलाई सम्बोधन गरे । नेकपा सुदूरपश्चिम ओली समूहद्वारा धनगढीमा आयोजित आमसभामा प्रधानमन्त्री ओली सहभागी भएका हुन् । सभामा ओलीले...
कैलालीको टीकापुर ८ सत्तीका अनिष चौधरी दृष्टिविहीन हुन् । उनी कर्णाली मावि टीकापुर ७ सत्तीमा कक्षा १० मा अध्ययनरत छन् । अनिषले आफ्नो कमजोरीलाई शक्तिमा बदल्दै उज्यालो शिक्षा आर्जन गरिरहेका छन् । अनिष पढाइसँगसँगै विद्यालयमा हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा...











