एक वर्षदेखि जंगलमै रहेका गार्इबस्तु पुल बनेपछि घर ल्याइयो
एक वर्षदेखि जंगलमै रहेका गार्इबस्तु पुल बनेपछि घर ल्याइयो

म्याग्दीको धौलागिरि गाउँपालिका-४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुंगे पुल बनेपछि एक दिनको बाटो एक घण्टामा छोटिएको छ । एक सय दुर्इ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिम्कोष र बगर गाउँका बासिन्दाले जोखिम मोलेर...

मुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री
मुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णोद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सो क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र...

समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग
समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग

चावहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजलको सडक बिस्तारका लागि ठेक्का भएको वर्षाैं बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरिएको छ । समता मानव अधिकार तथा नागरिक समाजले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा छिटो सडक बिस्तार नगर्दा वर्षामा पानीको...

वन्यजन्तु संरक्षण उद्यान बन्दै
वन्यजन्तु संरक्षण उद्यान बन्दै

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाउन थालिएको छ । यसै वर्ष तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ । वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षणसँगै पर्यटकीय...

विराटनगर विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो
विराटनगर विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका...

पुनःनिर्माण गर्न चाहनेले पाएनन् पशुपति क्षेत्रका सम्पदा
पुनःनिर्माण गर्न चाहनेले पाएनन् पशुपति क्षेत्रका सम्पदा

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन् – ‘भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध गरिएको छ ।’ मन्दिरको पुनःनिर्माण कहिले हुन्छ होला भन्ने खुल्दुली मन्दिर क्षेत्रमा पुग्ने अधिकांश मानिसको...

गाैतमबुद्ध विमानस्थल निर्माण अवरोध हट्यो
गाैतमबुद्ध विमानस्थल निर्माण अवरोध हट्यो

प्रदेश सांसदसहितको विरोधमा तीन दिनदेखि निर्माण कार्य ठप्प रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट मुआब्जा वितरणका लागि आयोजनाको बैंक खातामा दुई अर्ब रुपैयाँ आएपछि आन्दोलन स्थगन भएको हो । चालू आर्थिक वर्षमा वितरण...

लगानीकाे वातावरण छ, विश्वास छैन : सेज
लगानीकाे वातावरण छ, विश्वास छैन : सेज

विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजले नेपालमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको बताएको छ । नेपालमा उद्योग क्षेत्रमा सबै कोणबाट लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको सेजले जनाएको हो । लगानीका लागि उपयुक्त वातावरण भए पनि पुँजी, प्रविधि, विश्वास र...

कुलमानले भने, ‘उद्योगीले मागेजति विजुली दिन तयार छौँ’
कुलमानले भने, ‘उद्योगीले मागेजति विजुली दिन तयार छौँ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगिहरुलाई आवश्यक परेजति विजुली दिन सकिने बताएका छन् । आइतबार काठमाडौँमा विशेष आर्थिक क्षेत्र (सेज), नेपाल आर्थिक पत्रकार समाज (सेजन) र युके एडको संयुक्त कार्यक्रममा घिसिङले उद्योगहरु नियमित रुपमा संचालन गर्न आवश्यक विद्युत...

प्रचण्डका घरबेटीको विरोध गर्दा कारबाही
प्रचण्डका घरबेटीको विरोध गर्दा कारबाही

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबेटी शारदाप्रसाद अधिकारीको भण्डाफोर गरिएको भन्दै थानकोटका स्थानीयलाई कारबाही गरिएको छ । अधिकारी मालिक रहेको शैलुङ कन्सट्रक्सनले गरेको लापर्बाहीको विरोध जनाएको भन्दै स्थानीयलाई थानकोट प्रहरी चौकीमा उभ्याइएको हो । गुणस्तरहीन काम गर्ने...