कुशे गाउँपालिकामा सडक सञ्जाल विस्तार
कुशे गाउँपालिकामा सडक सञ्जाल विस्तार

जाजरकोटस्थित कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाका १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करिब चार करोड रूपैयाँ बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशे गाउँपालिकाभित्र सडक...

कर्णालीको बजेटमा सडक निर्माणलाई प्राथमिकता
कर्णालीको बजेटमा सडक निर्माणलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारको आगामी बजेटले सडक निर्माणलाई प्राथमिकता दिने भएको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासको मेरुदण्ड नै सडक भएकाले आगामी बजेटमा प्राथमिकतामा राखिएको जानकारी दिए । ‘कर्णाली प्रदेशका केही जिल्लामा अझै सडक पुगेको छैन,’ वीरेन्द्रनगरमा सोमबार आयोजित नियमित...

म्याग्दीको खिवाङ गाउँमा विद्युत् सुविधा
म्याग्दीको खिवाङ गाउँमा विद्युत् सुविधा

म्याग्दी धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ । छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजना निर्माण भएपछि म्याग्दीको विकट क्षेत्रमा पर्ने खिवाङ गाउँमा विद्युत् सुविधा...

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

पोखरा- नेपाली कांग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री...

चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु
चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु

काठमाडौँ-  तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ । घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । बिहीबारसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता...

उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु
उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु

ताप्लेजुङ-  स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको कार्य रोकिएको थियो । स्थानीयवासी, ठेकेदार...

बारेकोटमा भेटियो नुन खानी
बारेकोटमा भेटियो नुन खानी

जाजरकोट- जाजरकाेटकाे बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खोलाको एक लिटर पानी लिएर ल्याब...

४ लाख भूकम्पपीडितले लिए दोस्रो किस्ता
४ लाख भूकम्पपीडितले लिए दोस्रो किस्ता

काठमाडौं- घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेकाकूल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीहरुमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता...

हेटौडा-ढल्केबर-इनरुवा प्रसारण लाइनविस्तारकाे म्याद सकिँदै, ५२३ टाबर निर्माण
हेटौडा-ढल्केबर-इनरुवा प्रसारण लाइनविस्तारकाे म्याद सकिँदै, ५२३ टाबर निर्माण

काठमाडौं- हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइनको ५ सय २३ टावरको जग हाल्ने काम सकिएको छ । त्यसमध्ये ४ सय ४९ टावर खडा गरिसकिएको प्रसारण लाइन आयोजनाले जनाएको छ । २ सय ८५ किलोमिटर प्रसारण लाइनमा ७ सय...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्र डिप बोरिङ !
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्र डिप बोरिङ !

बारा- बाराको टाँगियाबस्तीमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र जितपुर सिमरा उपमहानगरपालिकाले डिप बोरिङ गाडिरहेको छ । उपमहानगरपालिकाले खानेपानीका लागि भन्दै टाँगियाबस्तीमा डिप बोरिङ गाड्न थालेको हो । सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तोकिएको चार किल्लाभित्र कुनै संरचना निर्माण नगर्न/नगराउन...