गृहपृष्ठ बैंक/वित्त

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन
सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

रमेश लम्साल । काठमाडौँ । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् ।...

फाइनान्स कम्पनीहरुले गरे दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक
फाइनान्स कम्पनीहरुले गरे दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक

काठमाडौं । करिब डेढ दर्जन फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्रियस्तरमा नेपाल फाइनान्स, नेपाल शेयर मार्केट एन्ड फाइनान्स, गुडबिल फाइनान्स, ललितपुर फाइनान्स, युनाइटेड फाइनान्स, बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, पोखरा फाइनान्स, अरुण फाइनान्स,...

त्रिलोक लघुवित्त वित्तिय संस्थाको कारोबार सुरु
त्रिलोक लघुवित्त वित्तिय संस्थाको कारोबार सुरु

काठमाडौं, फागुन ८ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ४ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको औपचारिक उद्घाटन गरेको छ । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार ९फागुन ६ गते० देखि कारोबार सुरु भएको छ । सो लघुवित्तका उद्घाटन नेपाल...

अनिवार्य रुपमा ‘सि-आस्वा’ लागू हुँदै,
अनिवार्य रुपमा ‘सि-आस्वा’ लागू हुँदै,

काठमाडौं फागुन ८ शुक्रबारदेखि सिआस्वा प्रणाली अनिवार्य रुपमा लागू हुने भएको छ । सेयरको अनलाइनबाट नै आवेदन दिने प्रणाली सिआस्वा हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताका अनुसार प्राथमिक निष्काशनमा अनलाइनबाट मात्र आवेदन गर्न पाउने छ । सिआस्वामा पनि...

वित्तीय कारोवार गर्ने पक्राउ
वित्तीय कारोवार गर्ने पक्राउ

काठमाडौं, फागुन ८ ।कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालक पक्राउ परेको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई...

एनआईसी एसिया ग्रोथ फण्ड फागुन १३ गतेसम्म
एनआईसी एसिया ग्रोथ फण्ड फागुन १३ गतेसम्म

काठमाडौं । एन आईसी एसिया बैंकले निष्कासन गरेका एनआईसी एसिया ग्रोथ फण्ड फागुन १३ गतेसम्ममा बन्द हुने भएको छ । निष्कासन ग्रोथ फण्डमा माग भन्दा बढी आवेदन परेमा १३ गतेभित्र बन्द हुने जानकारी दिएको छ । प्रति एकाई १० रुपैयाँका...

बैंक नहुँदा कारोबार गर्न समस्या
बैंक नहुँदा कारोबार गर्न समस्या

तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको...

१० प्रतिशत लाभांश पारित गर्ने तयारीमा सेन्चुरी बैंक
१० प्रतिशत लाभांश पारित गर्ने तयारीमा सेन्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सातौ वार्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट नगद र बोनसगरी सेरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । बैकले ५ प्रतिशत अर्थात ३८...

वार्षिक तीन सय प्रतिशतसम्म नाफा बढ्ने एशिएन लाइफको प्रक्षेपण
वार्षिक तीन सय प्रतिशतसम्म नाफा बढ्ने एशिएन लाइफको प्रक्षेपण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । २०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर...

सूर्योदय लघुवित्तको फागुन २४ देखि ७० प्रतिशत हकप्रद निष्काशन
सूर्योदय लघुवित्तको  फागुन २४ देखि ७० प्रतिशत हकप्रद  निष्काशन

काठमाडौं,  फागुृन ४  । सूर्योदय लघुवित्तले माघ २५ गतेसम्म कायम शेयरधनीको लागि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। एक सय रुपैयाँको प्रतिशेयर २ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ । फागुन २५ गतेदेखि चैत्र २८...