गृहपृष्ठ बैंक/वित्त
काठमाडौं, ११ फागुन । चिलिमे हाइड्रोपावरका दुई सहायक कम्पनीहरु साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाले पहिलो चरणको आइपिओ निष्काशन गरेका छन् । दुबै आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी संचयकोषका कर्मचारी तथा संचयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे...
काठमाडौं । अब साधारण सेयर (आइपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर भर्न लाइन लाग्नुपर्ने मात्रै होइन बैंकमा जानुपर्ने अवस्थाको आज शुक्रबारदेखि अन्त्य भएको छ । सीडीएस एण्ड क्लियरिङ हाउस लिमिटेडले केन्द्रीकृत प्रणाली (सीआश्वा) लाई कार्यान्वयनमा ल्याएसँगै अब सेयर आवेदनका...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रामिण क्षेत्रको अर्थतन्त्र सुधारमा लघुवित्त संस्थाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन् । स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले लघुवित्तको माध्यमबाट ग्रामिण अर्थतन्त्रको मुहार फेरिएको बताएका हुन् । बैंकिङ्ग...
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । विहीवारका दिन एन आई...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्द्रित गरी सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टेशन नम्बर लिने व्यवस्था मिलाएको छ । बैंकले शुक्रबारदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिन पर्ने ब्यवस्था भएकाले बैंकले...
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले साधारण शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धि सम्झौतापत्रमा बुधबार इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका...
काठमाडौं, फागुन १० । नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले एक वर्षको लागि ४ लाखको प्रायोजन गर्ने भएको छ । क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीवार सम्झौता भएको हो । सम्झौता पत्रमा...
काठमाडौं, फागुन १० नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्षको लागि प्रायोजन सम्झौता नवीकरण गरेको छ । इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो खेलाडी बनेका सन्दीपलाई सानिमा बैंकले बिहीबार सम्मान गर्दै दुई वर्षको लागि सम्झौता...
काठमाडौं । नबिल बैंक लिमिटेडले धितो पत्र खरिद गर्न सि–आस्वा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितो पत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सि–आस्वा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी बैंकले यो सेवा सञ्चालनमा ल्याएको जनाएको...
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई १६० प्रतिशत हकप्रद सेयर दिने भएको छ । उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री फागुन २७ गतेदेखि खुला हुँदैछ । कम्पनीले १ सय रुपैयाँ दरका ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको...











