गृहपृष्ठ पर्यटन
बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा आवद्ध शेषकान्त शर्मा अब पहिलेजस्तै पर्यटकको हुललाई हिमाल देखाउँदै नेपालको रहनसहन संस्कृतिको बेलीविस्तार लगाउने दिन कहिले आउँला भन्ने पर्खाइमा छन् । 'म...
नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं बाह्य पर्यटकको आगमन हुन थालेकोले चहलपहल बढ्ने संकेत देखिएको हो ।...
ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित...
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक वर्ष अंग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ । पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने...
गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान ६ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान...
कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल संघ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवर्द्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तर्क्रियाका सहभागीले भारतीय सीमा...
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गत वर्ष पुस १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा 'नेपाल भ्रमण वर्ष २०२०' को निकै ठूलो तामझामका साथ उद्घाटन भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेकी थिइन् । चार वटा...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड...
दुल्लु नगरपालिका १३ दैलेखका गणेश शाही शनिबार बुलबुले पार्कमा घुम्न आए । वीरेन्द्रनगर सुर्खेत झरेको समयमा प्रायः बुलबुले, काँक्रेबिहार र देउतीबज्यै मन्दिर उनी घुम्ने पर्यटकीय स्थलहरु हुन् । गर्मी मौसममा शीतलताको अनुभूति गर्न र नुहाइ–धुवाई गर्न समेत उनी बुलबुले तालमा...
लकडाउनको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान सुरुआत भएको छ । कोभिड- १९ संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिक रुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा...











