गृहपृष्ठ सूचना/प्रविधि
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति...
विभिन्न संघ-संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराएको छ । नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड...
सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पु‑याएपछि जाजरकोट सातवटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक जिल्लाका पाँच ठाउँमा...
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टीभीमा बढी मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टीभी सेवा उपलब्ध गराउने योजना ‘तहल्का’ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले नेटटीभीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टीभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट...
आर्थिक वर्ष २०७६/०७७ मा नेपाल टेलिकमको आय ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा नौ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ । करिब ७० प्रतिशत जनसंख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहँच पुगिसकेको छ । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार...
छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझै...
टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाई डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्रयोग गर्ने भएको छ । एक्सटेन्ड बिजनेस सलुशन्स (एक्सविएस) ले विकास गरेको उक्त सफ्टवेयर प्रयोग गर्न टेक्सास कलेजले सम्झौता गरेको छ । सम्झौतामा टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीका...
चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो ।...
वर्ल्डलिंकले नेपालका १४ ठूला सहरमा इन्टरनेट डाटा सेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । हरेक प्रदेशमा कम्तीमा एउटा डाटा सेन्टर निर्माण गर्न लागिएको वर्ल्ड लिंकले जनाएको छ । १४ डाटा सेन्टरमध्ये काठमाडौंको सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४...












