गृहपृष्ठ सूचना/प्रविधि

ओपोद्वारा मोबाइल सेट ‘ओपो ए१५’ सार्वजनिक, यस्ता छन् विशेषता
ओपोद्वारा मोबाइल सेट ‘ओपो ए१५’ सार्वजनिक, यस्ता छन् विशेषता

ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ । एआई ट्रिपल क्यामेरा र ६.५२ इन्चको ठूलो स्क्रिन सुसज्जित ओपो ए१५ले स्पष्ट र...

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । उक्त एन्ड्रोइडमा एपमा आज आइतबार मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ...

क्लासिक टेकका ग्राहकलाई रिचार्जमा ‘महाछुट अफर’
क्लासिक टेकका ग्राहकलाई रिचार्जमा ‘महाछुट अफर’

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीका लागि विशेष अफर ल्याएको छ । हरेक ग्राहकले २ हजार ८१६ देखि ४ हजार १३० रूपैयाँसम्म क्यास डिस्काउन्ट र २ महिना बोनससमेत पाउनेछन् । कम्पनीले यो अफर अनलाइनमार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको...

सरकार र सर्वसाधारण पनि प्रविधिमैत्री वातावरणमा रूपान्तरण हुन जरूरी
सरकार र सर्वसाधारण पनि प्रविधिमैत्री वातावरणमा रूपान्तरण हुन जरूरी

‘आर यु फ्युचर रेडी’ भन्ने स्लोगनसहित प्रेसिडेन्सियल विजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सियल विजनेस स्कूल र लिभिङ विथ आइसीटीको संयुक्त आयोजनामा पुस २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ भन्दा...

फाइभजी: हामीलाई घरमा पनि यसको आवश्यकता किन पर्छ ?
फाइभजी: हामीलाई घरमा पनि यसको आवश्यकता किन पर्छ ?

स्मार्टफोनका लागि फाइभजीको उपयोगितामा कसैको सायदै दुई मत होला । तर, वाईफाई उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नु भएको छ ? विस्तारै वाईफाई पुरानो प्रविधिका रुपमा स्थापित हुँदैछ । भविष्यको स्मार्ट होम्सका लागि यो अपर्याप्त हुने सम्भावना प्रबल...

स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैँकबीच सम्झौता
स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैँकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैँकबीच भुक्तानी र फर्छ्योटको क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा आइतबार स्मार्ट च्वाइसका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेन्ट बैँकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले हस्ताक्षर...

ओपो ए१२ ३जीबी १७ हजार ५९० रुपैयाँमै उपलब्ध
ओपो ए१२ ३जीबी १७ हजार ५९० रुपैयाँमै उपलब्ध

प्राविधिक ब्रान्ड ओपोले केही समय अगाडि मात्र सार्वजनिक गरेको ह्यान्डसेट ओपो ए१२ ३जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले १८ हजार ५९० रूपैयाँ मूल्य रहेको उक्त फोनको मूल्य १ हजार घटाएर कम्पनीले १७ हजार ५९० रुपैयाँ तोकेको हो...

एनसेलसँग ६० अर्ब कर असुल्ने सरकारको तयारी
एनसेलसँग ६० अर्ब कर असुल्ने सरकारको तयारी

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेललाई सरकारले स्वामित्व हस्तान्तरणबापत ६० अर्ब कर निर्धारण गरेको छ । आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा ठूला करदाता कार्यालयले एनसेलमाथि ६० अर्ब कर लगाउने निर्णय गरेको हो । पाँच वर्षअघि एनसेलको स्वामित्व टेलियासोनेराबाट...

व्यावसायिक योजना निर्माणका लागि बिज सूत्र
व्यावसायिक योजना निर्माणका लागि बिज सूत्र

निड्स नेपाल प्रालिले डिजिटल प्रविधिमार्फत छिटोछरितो ढंगले व्यावसायिक योजना निर्माण गर्न बिज सूत्र नामक मोबाइल एप बजारमा ल्याएको छ । उद्यमको आकार हेरी आधादेखि दुई घण्टाभित्रमा व्यावसायिक योजना निर्माण गर्न सकिने गरी एप निर्माण गरिएको निड्स नेपालले जनाएको छ ।...

नेपाल टेलिकमद्वारा आइपी टीभीको शुभारम्भ
नेपाल टेलिकमद्वारा आइपी टीभीको शुभारम्भ

नेपाल टेलिकमले आज एनटी टीभी ब्राण्डमा एफटीटीएचमार्फत आइपी टीभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको टेलिकमले जनाएको छ...