गृहपृष्ठ विशेष
काठमाडौँ । सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुरु हुने भएको छ । बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै...
कञ्चनपुर । घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हँुदै गएका हुन् । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुर लगायतका क्षेत्रबाट लोप हुने संघारमा...
कैलाली । पछिल्लो समययता धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रस्त बन्दै गएका छन् । रातिको समयमा मौका छोपेर आउने चोरले स्थानीय बासिन्दाका घरबाट विद्युतीय खानेपानी तान्ने मोटर, खोरमा भएका खसीबोका, साइकल लगायतका वस्तु चोरी हुन थालेपछि...
बुटवल । गत आइतबार पेश भएको प्रदेश नं. ५ को आर्थिक कार्यविधि आज बस्ने प्रदेश सभाको बैठकमा पारित हुने भएको छ । प्रदेश सरकारको आर्थिक गतिविधि सञ्चालनको लागि यही चैत्र ४ गतेको बैठकमा आर्थिक कार्यविधिको विधेयक प्रस्तुत भएको थियो ।...
डाउन सिन्ड्रोम जन्मजात अवस्था हो। बच्चा गर्भमा हुँदै यसको विकास भइसकेको हुन्छ। क्रोमोजोमको संख्याले बौद्धिक अपांगताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ। यो सिन्ड्रोमका मानिसलाई अरुमा भन्दा स्वास्थ्य समस्या केही बढी देखिन्छ। तर...
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकी सहित १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ। सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो। त्यस्ता अफ्रिकी देशहरुमा एङगोला, बोटस्वाना, लोकतान्त्रीक गणतन्त्र कंगो,...
काठमाडौं । आजबाट माध्यामिक शिक्षा परीक्षा एसईई मुलुकभर सुरु भएको छ । परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय...
काठमाडौं । नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक वैशाख दोस्रो साता नेपालमा हुने भएको छ । दुई देशबीचको व्यापारलाई सुद्रिढ बनाउने उद्देश्यले वैशाख ११ देखि १४ गतेसम्म पोखरामा वाणिज्य सम्बन्धि उच्च स्तरको वैठाक हुने भएको हो । दुई...
शेरबहादुर सिंह । कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–७ का मानबहादुर ओलीको स्थानीय बाबाथान बजारमा...
काठमाडौं । नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी एक महिनाभित्र काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले एक महिनाभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित...











