तीन हजार भन्दा बढिको स्वास्थ्य परीक्षण
तीन हजार भन्दा बढिको स्वास्थ्य परीक्षण

डडेल्धुरा, फागुन ४ । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको...

स्वास्थ्य चौकीमा सिटामोलको अभाव
स्वास्थ्य चौकीमा सिटामोलको अभाव

दुनै,  फागुन ४  । नगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित...

अब आउने अर्थमन्त्री कस्तो अर्थमन्त्री चाहिन्छ ?
अब आउने अर्थमन्त्री कस्तो अर्थमन्त्री चाहिन्छ ?

काठमाडौं। प्रधानमन्त्रीका रुपमा आफ्नो अन्तिम औपचारिक भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सन् २००६ जुन ६ तारिखमा भारतको नयाँ दिल्ली पुगेका थिए। त्यसको भोलिपल्ट भएको द्विपक्षीय बैठकमा कोइरालाले छोटो संबोधन गर्दै समकक्षी मनमोहन सिंहलाई भने, ुअन विहाल्फ अफ माइ टिम,...

सूर्योदय लघुवित्तको फागुन २४ देखि ७० प्रतिशत हकप्रद निष्काशन
सूर्योदय लघुवित्तको  फागुन २४ देखि ७० प्रतिशत हकप्रद  निष्काशन

काठमाडौं,  फागुृन ४  । सूर्योदय लघुवित्तले माघ २५ गतेसम्म कायम शेयरधनीको लागि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। एक सय रुपैयाँको प्रतिशेयर २ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ । फागुन २५ गतेदेखि चैत्र २८...

२३ लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन
२३ लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

जाजरकोट (रासस)- रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।  स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी...

दरवाङ्ग म्याग्दि जलविद्युत आयोजना, २५मे.वा को वित्तिय सम्झौता
दरवाङ्ग म्याग्दि जलविद्युत आयोजना, २५मे.वा को वित्तिय सम्झौता

काठमाडौं, फागुन ३ ।  म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता २०७४ फाल्गुण २ गते सम्पन्न भयो । सानिमा बैंक लि. को नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र...

मण्डनदेउपुरका विद्युत् चोरीमा संलग्न नौ पक्राउ
मण्डनदेउपुरका विद्युत् चोरीमा संलग्न नौ पक्राउ

बनेपा, ३ फागुन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका नौ जना विद्युत् चोरी गर्ने पक्राउ परेका छन् ।उनीहरुलाई विद्युत् चोरी गरिरहेका अवस्थामा पक्राउ गरी इप्रका बनेपाको हिरासतमा लिइएको नेपाल विद्युत् प्राधिकरण, काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए । पक्राउ पर्नेमा...

प्रम ओलीद्धारा शहीदप्रति श्रद्धाञ्जलि
प्रम ओलीद्धारा शहीदप्रति श्रद्धाञ्जलि

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी...

शेयरधनी पुस्तिका बन्द गर्दै सेञ्चुरी बैंक
शेयरधनी पुस्तिका बन्द गर्दै सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले साधारणसभा प्रयोजनका लागि फागुन ११ गतेदेखि फागुन ३० गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकको फागुन ३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । चार संस्थालाई गाभेर ७ अर्ब...

एसबीआई बैंकले सुरु गर्यो सीआस्वा सेवा
एसबीआई बैंकले सुरु गर्यो सीआस्वा सेवा

काठमाडौं । नेपाल एसबीआई बैंकले सीआस्वा सेवा आजदेखि सुरु गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आजदेखि आफ्ना ग्राहकलाई सीआस्वा सेवा उपलब्ध गराउन थालिएको प्रष्ट्याएको हो । सिडिएस एण्ड क्लियरिंग लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीयकृत विद्यूतीय सेवा सम्बन्धी संचालन...