गृहपृष्ठ विशेष
शेरबहादुर देउवाले बिहीबार बिहान देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिने कार्यक्रम...
काठमाडौं–काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली आयोजना गरिने भएको छ । भोलि फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने र्यालीमा १ सय १ कारको सहभागिता रहने छ । काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने र्याली बनेपा, सिन्धुली, बर्दिबास,...
काठमाडौं - सिजी ब्राण्डले नौलो र आकर्षक स्वरुप भएको स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ । सो फ्रिजर २ सय ७० लिटर क्षमतामा उपलब्ध छ । अन्य चेस्ट फ्रिजरहरुमा जस्तै–१८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरि खाने कुराहरुलाई स्वच्छ र...
काठमाडौं - एक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार ५३० रुपैयाँ बराबरको भ्रष्टाचार भएको तथ्यांकसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदनमा आयोगले विशेष अदालतमा १५५ वटा...
काठमाडौं - कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले पहिले दिएको आन्तरिम आदेश र सोको रीट निवेदन खारेज गरेका हुन्...
काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ सेवा सुरु गरेको हो । बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहकाबीच उक्त...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने छन् । यो योजनामा...
सुर्खेत । विद्यार्थीसँग पैसा असुलेर पढाउ“दै आएको मिरर ट्युसन सेन्टरले शिक्षा कार्यालयबाट अनुमति लिएको छैन । तर नगरको निकै पुरानो उक्त सेन्टरले अवैधरुपमा ट्युसन कक्षा सञ्चालन गर्दै आएको छ । नगरकै नेशनल ट्युसन सेन्टर, मोनालिशा प्रशिक्षण केन्द्र र सिद्धपाइला एजुकेशन...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको फागुन २ गतेदेखि हकप्रद शेयरको बिक्री खुल्ला भएको छ । बैंकले १० बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९...
कल्पना पौडेल । काठमाडौँ । आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । आज विभिन्न कलेज, क्यासे, रेष्टुरेष्ट,...











