गृहपृष्ठ विशेष
तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको...
चितवन, ५ फागुन । प्रत्येक वर्ष आयोजना गर्ने विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यस वर्ष फागुन ८ गतेबाट हुने भएको छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन ८ देखि १९ गतेसम्म नारायणगढको क्याम्पाचौरमा खेल सञ्चालन हुने जानकारी दिएको हो...
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सातौ वार्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट नगद र बोनसगरी सेरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । बैकले ५ प्रतिशत अर्थात ३८...
काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्दा ४० प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ । टेलिकमको यो योजनाबाट नेपालबाट भारतमा कल गर्न सस्तो पर्ने भएको छ । सस्तो दरको प्याकेज लिएर भारतमा कल गर्दा छुट पाइने टेलिकमले जनाएको छ ।...
कलैया, ५ फागुन कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् । उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ । गत माघ २१ देखि २५...
काठमाडौं, ४ फागुन । महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेशाजन्य वस्तु मेला स्थानीय त्रिदेवी मन्दिर परिसर ठमेलमा आजदेखि शुरु भएको छ । फागुन ६ गतेसम्म चल्ने मेलामा उद्योगमा संलग्न महिलाका सीप, क्षमता र परिश्रमद्वारा तयार गरिएका हस्तकलाजन्य विभिन्न सामग्री समावेश...
सप्तरी, ४ फागुन । सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् । खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक...
नवलपरासी, ५ फागुन । दुई सातादेखि हराई रहेका नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०,गँडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैैं भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ । खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०का...
काठमाडौं । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव भएपछि नेपाल औपचारीक रुपमा संघीयतामा प्रवेश गरेको छ र नेपालका सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाइसकेको छ । नेपालको संविधानले नेपाललाई सात वटा प्रदेशमा विभाजन गरेको छ । गाउँगाउँमा सिंहदरवारको अधिकार पुर्याउने योजनाका साथ...
वासिङ्टन, फागुन ४ । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको...











