गृहपृष्ठ विशेष
बाँके । आगोले पोलेर घाइते भएका बिरामीहरु आर्थिक अभाव र राम्रो उपचार सेवा नहुँदा समस्यामा परेका छन् । माघ २३ गते खान पकाउँदा जलेर गम्भीर घाइते भएकी बर्दिया बढैयाताल गाउँपालिका ५ फूलबारीकी २४ वर्षीया बिन्दु विकको उपचार हुन सकेन ।...
सुर्खेत । बुद्ध एयरले २०७० सालमा १८ सिटे जहाजबाट साताको तीन दिन सुर्खेत–काठमाडौं हवाई उडान सुरु गर्यो । तर, रनवेको समस्या देखाउँदै उसले आठ महिनामै सेवा बन्द गर्यो । त्यसयता सुर्खेत विमानस्थलको धावनमार्गमा कुनै पनि ठूला जहाज अवतरण हुन सकेका...
बुटवल १ फागुन - संविधान कार्यान्वयनपछि विकास र समृद्धिको यात्रामा नेपालका एफएम रेडियोहरुलाई साथमा लिएर अघि बढ्न आग्रह गरिएको छ । सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब०ले सातौँ विश्व रेडियो दिवसको अवसरमा बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने रेडियो अभियन्ताहरुले स्थानीय तहले...
काठमाडौँ - नेकपा एमाले संसदीय दलका नेता शेरधन राईले प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त बनाउने । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध कदम चाल्ने बताए । फागुन ३ मा प्रदेश नं १ को मुख्यमन्त्रीको शपथग्रहण लिने र सोही दिन...
काठमाडौं-३७ मेगावाटको माथिल्लो त्रिशुली- ३ बि जलविद्युत आयोजनाको निर्माण सम्झौता भएको छ। माथिल्लो त्रिशुली ३ बि को प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी र चिनियाँ कम्पनी सिचुवान आनहे हाड्रोलिक एण्ड हाइड्रो इलेक्ट्रिक ईन्जिनियरिङ कम्पनीबीच तीन वर्ष भित्र निर्माण सक्ने गरि खरिद सम्झौतामा...
काठमाडौं - आगामी बैशाख १ गतेदेखि हजामहरु कपाल काट्दा अनिवार्य ड्रेस लगाउनु पर्ने भएको छ । नाइ संघ नेपालले हजामलाई ड्रेस अनिवार्य गर्न निर्णय गरेकाे हाे । संघले पेशालाइ मर्यादित बनाउन यस्ताे निर्णय गरेकाे जनाएकाे छ । ‘नाइ पेशालाइ सुधार...
मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी...
काठमाडौं - मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्यटन क्षेत्रलाई राज्यको प्राथमिक कार्यसूची बनाइनुपर्नेमा सरोकारयुक्त निकायले जोड दिएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ ९नाटोज० को पाँचौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले सन् २०३० सम्म ५० लाख...
रमेश लम्साल/सिबी अधिकारी । काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण...
काठमाडौं । हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न्...











