दलित बस्तीमा वर्षौैदेखि खानेपानी अभाव
दलित बस्तीमा वर्षौैदेखि खानेपानी अभाव

जाजरकोट । आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एकघण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ । ‘घरबाट पानी ल्याउने ठाउँ निकै...

नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित
नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

काठमाडौं । नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आइतबार भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ)का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार...

महाप्रबन्धक राजभण्डारी सम्मानित
महाप्रबन्धक राजभण्डारी सम्मानित

काठमाडौँ,२८ माघ - नेपाल टेलिकमका  महाप्रबन्धक लाई व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए बापत आज सम्मान गरिएको छ । ३७औँ वार्षिक साधारणसभामा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले ‘आउटस्टान्डिङ मेनेजर अफ द एयर २०१७’ बाट राजभण्डारीलाई सम्मान गरिएको थियो ।...

राष्ट्रपतिलाई बुझाइयो राष्ट्रियसभा निर्वाचनको मतपरिणाम
राष्ट्रपतिलाई बुझाइयो राष्ट्रियसभा निर्वाचनको मतपरिणाम

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन...

प्रदेश नं ५ मा मुख्यमन्त्री चयनको तयारी
प्रदेश नं ५ मा मुख्यमन्त्री चयनको तयारी

भरत केसी । बुटवल । राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशमा सरकार गठनको तयारी शुरु भएको छ । संविधान कार्यान्वयनको चरणमा ५ नं प्रदेशमा मुलुककै पहिलो मुख्यमन्त्री यस प्रदेशबाट चयन गर्ने तयारी भएको छ । प्रदेशको मुख्यमन्त्री चयन तथा...

मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपालमा रोचक भिडन्त
मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपालमा रोचक भिडन्त

बुटवल । मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षमा वर्तमान अध्यक्ष दधिराम खरेल र पूर्वअध्यक्ष दामोदर ज्ञवालीबीच प्रतिस्पर्धा हुने भएको छ । यही माघ २८ र २९ गते हुने संघको अधिवेसनको लागि खरेल र ज्ञवालीको उम्मेदवारी...

मध्यपहाडीमा यातायात सञ्चालन नहुँदा आक्रोश
मध्यपहाडीमा यातायात सञ्चालन नहुँदा आक्रोश

जाजरकोट । पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकार भएका निकायसँग माग गरेका छन् । सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाडी लोकमार्गको जाजरकोट...

रुपन्देहीको जेठो विद्यालयमा प्रदेश मन्त्रालय राख्ने तयारी
रुपन्देहीको जेठो विद्यालयमा प्रदेश मन्त्रालय राख्ने तयारी

बुटवल । रुपन्देहीको सबैभन्दा जेठो विद्यालय बुटवल माविको भवनमा प्रदेशको एउटा मन्त्रालय राख्ने तयारी भएको छ । प्रदेश ५ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेल, उपमहासचिव विष्णु पौडेलसहित प्रदेश सांसद, प्रदेशका प्रमुख सचिव, सरकारी अधिकारी...

विद्यार्थीले गर्न थाले शिक्षकको हाजिरी !
विद्यार्थीले गर्न थाले शिक्षकको हाजिरी !

बुटवल । अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जान थालेका छन् । शिक्षकहरु १० बजेभन्दा केही ढिला र ४ बजेभन्दा अघि हिड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यलयले विद्यार्थीले शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो । शिक्षकको हाजिरी...

सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस
सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस

काठमाडौ–विश्व यो वा त्यो निहुमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका । विश्वमा भइरहेका यस्ता समस्यालाई बालबालिकाले कसरी लिएका छन् ?...