गृहपृष्ठ विशेष
बाँके- निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेद्वारले तोकेको सीमाभन्दा बढी खर्च गरेका उदाहरणहरु छन् । तर बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेद्वारी दिएका मध्ये एक जना उम्मेदवारले आफ्नो चुनावी खर्च दुई सय रुपैयाँ सार्वजनिक गरेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका सूचना...
काठमाडौँ - चार वर्षअघि बैंकमा जम्मा गरेको रकम नेपाल राष्ट्र बैंकले रोक्का गरेपछि तनावमा रहेका व्यापारी अजयराज सुमार्गीले रकम निकासाका लागि सबै शक्ति केन्द्र लगाए । आफ्नो अर्बौँको रकम रोक्का भएपछि त्यसलाई फुकुवा गर्न अनेकौँ राजनीतिक कनेक्सन लगाएका सुमार्गीले कतै...
दार्चुला - सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सकिएको छ । निर्माण कार्य सकिएसँगै राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको आयोजनाको...
सञ्चिता घिमिरे । ललितपुर । भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् । भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी आवास निर्माणका लागि सम्झौता गर्ने लाभग्राहीमध्ये अझै २५ हजार ८३५ लाभग्राहीले...
काठमाडौंँ - नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन अनुमति दिने प्रक्रियालाई छिटोछरितो बनाएको छ । तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र अनुमति दिइने बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार बोर्डमा विभिन्न १५ संस्थाले आइपीओ निष्काशनको...
काठमाडौँ- सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई सरकारले विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको...
बर्दिया । कबड्डी खेलको विकासका लागि बर्दियाको बाँसगढी नगरपालिका–४, मगरपुरमा कबड्डी बहुउद्देश्यीय कभर्डहल मंगलबार शिल्यान्यास गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले कभर्डहलको शिल्यान्यास गर्दै कार्यक्रममा झण्डै ५० करोडको लगानीमा निर्माण हुन लागेको खेल मैदान ३ वर्षभित्रमा...
बाँके । सिद्धार्थ ग्रुपले हस्पिटालिटी ब्यवसाय सुरु गरेको दुई दशक पुरा भएको छ । ब्यवसाय सुरु गरेको दुई दशक पुरा भएको अवसरमा ग्रुपले देशैभर बिभिन्न रचनात्मक कार्यक्रम गरेको छ । २० औं बार्षिक उत्सवको अवसरमा ग्रुपले कैलालीको बलचौरस्थित अनाथालयमा रहेका...
दोलखा- नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताए । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बताउनुभयो ।...
पाल्पा- सुविधा सम्पन्न अर्थात् एकतारे होटलदेखि ठूला लगानीका होटलमा पानी खपतका लागि जडान गरिने सेन्सर धाराको आकर्षण अब साना होटलहरुमा पनि देखिएको छ । पहाडी जिल्ला पाल्पाका अधिकांश होटलहरुमा आजभोली सेन्सर धारा जडान गरेको देख्न पाइन्छ । अन्य धाराभन्दा पानी...











