गृहपृष्ठ विशेष
बाँके । पत्रकारदेखि अधिकारकर्मीहरुको चिया गफबाट शुरु भएको अतिविपन्नलाई घर बनाउने अभियानले बा“केले सार्थकता पाएको छ । अति विपन्न कोष अन्तरगत जिल्लामा रहेका बिपन्न परिवारका सदस्यहरुलाई घर बनाउन थालिएको छ । दुई कोठा, एउटा भान्सा रहने टिनले छाएको पक्की घर...
काठमाडौं - नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका वेला आफूसँगै लगेर ११ जनालाई...
‘अफगान सरकारले ५० लाख रुपैयाँ जरिवाना मिनाहा गरिदियो’ काठमाडौँ-मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैर कानूनी हैसियत र झण्डै बन्धकसरहको जीवन बिताएर अफगानी सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फर्कंदैछन् । कास्कीका गोविन्द पौडेल र हेमप्रसाद...
काठमाडौं । आईएमई पेले आफ्नो बिटुबी सेवा सुरुवात गरेको छ । ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारासहित आफ्नो बिटुबी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । बिटुबी सेवाको सुरुवातसँगै आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्नेदेखि...
काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नेतृत्वमा आज बसेको प्राधिकरण, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घर पुनःनिर्माण हुन...
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी९मेटा लाइफ० ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म न्युनतम बोनस दिने बीमा समितिले स्वीकृति दिएपछि अमेरिकन लाईफले नयाँ बोनस दर सार्वजनिक गरेको हो । आव ०७३र०७४ देखि हालसम्म नाफामा...
काठमाडौं । एनआइसी एसिया बैंकले सिआस्बा प्रणाली सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आउँदो फागुन ११ गतेबाट सार्वजनिक निष्काशनमा सेयर खरिद बिक्री गर्न आवेदन दिँदा सिआस्बा अनिवार्य गरेपछि बैंकले यो प्रणाली सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार बैंकका ग्राहकहरुले...
सिद्धराज भट्ट । धनगढी । प्रदेशसभाको पहिलो बैठक सम्पन्न भई सरकार गठनको पर्खाइमा रहेका प्रदेश नं ७ मा प्रदेशसभा र प्रदेश सरकारले गर्ने काम कारबाहीबारे स्थानीयवासीमा उत्सुकता जागेको छ । केन्द्रीय संसद् बैठक र सरकारका गतिविधिको अनुभव लिएका र सुनेका...
चितवन । बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान,...
बाँके । ‘हामीसँग यति ठुलो प्राकृतिक सम्पदा छ तर हामी बर्षमा केही सय अथवा त्यो भन्दा बढि हजार पर्यटक भित्रिए भन्दै समाचार लेखिरहेका हुन्छौं,’ नागरिक समाज बर्दियाका अध्यक्षसमेत रहेका अग्रज पत्रकार बालकृष्ण ओली अनौपचारिक कुराकानीमा भन्दै थिए, ‘ हजारको संख्यामा...











