पहिलो पटक संसदीय अनुभव बटुल्दै ९५ प्रतिशत सांसद
पहिलो पटक संसदीय अनुभव बटुल्दै ९५ प्रतिशत सांसद

सिद्धराज भट्ट/शेरबहादुर सिंह । धनगढी- त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै छन् । चारवटा दलका सांसद रहेको यस प्रदेशको संसदमा सबैभन्दा बढी नेकपा एमालेका २५ जना सांसद रहेका छन् ।...

सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउँछन्
सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

काठमाडौंं- नेपालमा बर्षेनी करिब दुई हजारले सवारी दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७, ०७१÷७२ मा दुई हजार चार,...

विकास र समृद्धितर्फ अघि बढ्नुपर्छः अध्यक्ष यादव
विकास र समृद्धितर्फ अघि बढ्नुपर्छः अध्यक्ष यादव

राजविराज - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समस्या जस्तो सुकै भए पनि देशलाई विकास र समृद्धितर्फ अगाडि तर्फ बढाउनु पर्ने आजको आवश्यकता भएको बताए । – “जातीय विभेद र घृणाले मधेसको विकास हुन सक्दैन्, त्यसैले जातीय सद्भाव र...

 दुई द्वन्द्वकालीन आयोगको म्याद एक वर्षका लागि थप
 दुई द्वन्द्वकालीन आयोगको म्याद एक वर्षका लागि थप

काठमाडौँ- सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि एक वर्ष थप गरेको हो । बेपत्ता...

इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् ट्राफिक प्रहरी नै
इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् ट्राफिक प्रहरी नै

काठमाडौँ(रासस) - इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड...

३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्
३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

चौतारा- भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन्...

धनकुटाको लेगुवाघाट हुँदै संखुवासभा सडक सञ्चालनमा 
धनकुटाको लेगुवाघाट हुँदै संखुवासभा सडक सञ्चालनमा 

धनकुटा- धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए छ  दुई वर्षअघि निर्माण थालेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति पाएपछि स्थानीयवासीमा खुशी छाएको छ । परियोजनाले जिल्ला प्राविधिक कार्यालयमार्फत रु...

बाघ गणना शुरु
बाघ गणना शुरु

कञ्चनपुर- आइतबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ गणना शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो । गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण...

एकसय तीन वर्षका भूपू सैनिकसम्म सहभागी
एकसय तीन वर्षका भूपू सैनिकसम्म सहभागी

चितवन - नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा श्री मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले देशको सार्वभौमक्ता, भौगोलिक...

पर्यटकीय गन्तव्य लुम्बिनीलाई बनाइने
पर्यटकीय गन्तव्य लुम्बिनीलाई बनाइने

बुटवल- नेकपा (एमाले) ५ नं प्रदेशका संसदीय दलका नेता तथा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेलले यस प्रदेशलाई देशकै समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेशका सबै १२ वटै जिल्लाको विकास गर्दै नमूना एवं विशिष्ट प्रदेश...