लुम्बिनी काठमाडौँभन्दा बढी प्रदूषित
लुम्बिनी काठमाडौँभन्दा बढी प्रदूषित

काठमाडौं - झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला । वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु...

डा सुवेदी माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त
डा सुवेदी माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त

काठमाडौं-संयुक्त अधिराज्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आवासीय राजदूत डा दुर्गाबहादुर सुवेदीलाई माल्टाका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता...

 भरुवा बन्दुकसहित तीन पक्राउ
 भरुवा बन्दुकसहित तीन पक्राउ

गौशाला- बर्दिबासबाट प्रहरीले आज चार थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने वेदबहादुर हमाल र टंकु मल्ल तथा बर्दिबास–३ बस्ने लेखबहादुर कालीकोटे रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।...

कचनकवलको बजेट ३८ करोड भन्दा माथि
कचनकवलको बजेट ३८ करोड भन्दा माथि

भद्रपुर- पहिलो गाउँपालिका परिषबाट झापाको कचनकवल गाउँपालिकाले रु ३८ करोड ६७ लाख ६८ हजारको वार्षिक आय व्ययसहितको बजेट पारित गरेको छ । परिषद्ले पूँजीगततर्फ रु १६ करोड ८६ लाख ७२ हजार, चालूतर्फ रु १५ करोड ३३ लाख ६३ हजार र...

इन्द्रावतीमा उत्खनन गर्न दिइने
इन्द्रावतीमा  उत्खनन गर्न दिइने

मेलम्ची -सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरपालिका भएर बग्ने इन्द्रावतीमा आजदेखि नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको छ । नगरपालिका प्रमुखको संयोजकत्वमा बिहीबार बसेको बैठकले स्थानीय समन्वय समिति तथा अनुगमन समिति गठन गरेर मापदण्डसहितको कार्यविधि बनाएर स्काभेटर प्रयोग गर्न दिइने निर्णय...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घनिष्ठ सम्बन्धका नेपाल साथ काम गर्न इच्छुक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  घनिष्ठ सम्बन्धका नेपाल साथ काम गर्न इच्छुक

काठमाडौं - भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ठ सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इच्छुक रहेको सन्देश दिए । वामपन्थी गठबन्धनको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा भारतीय...

तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु
तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु

जितपुर- कपिलवस्तुमा अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने...

मिलेर छिमेकीसँग काम गर्न नेपाल इच्छुक, अध्यक्ष केपी शर्मा ओली
मिलेर छिमेकीसँग काम गर्न नेपाल इच्छुक, अध्यक्ष केपी शर्मा ओली

काठमाडौ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए । भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार,...

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला
लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा- नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो । वीरगन्जको रजतजयन्ती...

सेवा विस्तार गर्दै साझा यातायात
सेवा विस्तार गर्दै साझा यातायात

ललितपुर- साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत...