गृहपृष्ठ विशेष
दार्चुला -३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन बुधबारदेखि सुरु भएको छ । पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि बुधबार बिहान ११ बजे राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी...
काठमाडौँ-केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारी थालेको छ । विभाग राष्ट्रिय जनगणना गर्ने एकमात्र सरकारी निकाय हो । यो विभाग राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको छ । प्रत्येक दस वर्षमा राष्ट्रिय जनगणना हुने गर्दछ । अब हुने जनगणना बाह्रौं...
काठमाडौँ-पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ । ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश...
काठमाडा-माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७...
काठमाडौ-दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले २१ औँ वार्षिकोत्सवको अवसरमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनको औपचारिक उद्घाटन बुधबार हुने भएपनि आजबाट साफाका विविधि कार्यक्रमहरु सुरु भएको छ...
जनकपुर- गाडी सुविधा नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । बैठकको प्रस्तावमा गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै माइन्युट च्यातेकी हुन् । माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।...
जाजरकोट- यहाँका दूरदराजका गाउँमा अझै ढिके नूनको प्रयोग हुने गरेको छ । जिल्लाका नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् । साल्ट टे«डिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा...
काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष...
काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवन उदघाटन गर्नुभयो । १० औं वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्या, १७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न अस्पतालको उदघाटन गरिएको...
काठमाडौ -वाग्मती सफाइ महाअभियानको २४६ औं हप्तामा उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ५०० भन्दा बढी सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । गुह्येश्वरीमाथिको वाग्मती...











