एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा
एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरेको छ । सोमबार बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रमबीच एनआरएनए अध्यक्ष भवन भट्टले उक्त घोषणा गरेका हुन् । एनआरएनको उद्गमस्थल बेलायतबाटै भट्टले उक्त कोष...

नियन्त्रणमा आएन कालिकाेटकाे भाइरल
नियन्त्रणमा आएन कालिकाेटकाे भाइरल

कालिकोट-दुई सातादेखि जिल्लामा फैलिएको भाइरल ज्वरो अझै नियन्त्रण हुन सकेको छैन । खाडाचक्र नगरपालिका–२ को मेग्र, भर्ता पोरिपाल्नी र ४ को ताडी दलित टोलसहित वडा नम्बर ६ मा पनि भाइरल ज्वरोका बिरामी भेटिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले जानकारी दिए । ‘सुक्खा मौसमले...

श्रीमतीको हत्या
श्रीमतीको हत्या

सुरुङ्गा- झापाको अर्जुनधारा नगरपालिका–१ निवासी तेइस वर्षीय दिनेश गहतराजले सत्र वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । हत्यामा संलग्न...

सेवासुविधा लिन प्रदेश मुकाम धाउनु पर्दैन : विज्ञ
सेवासुविधा लिन प्रदेश मुकाम धाउनु पर्दैन : विज्ञ

काठमाडौँ - सरकारले सातै प्रदेशका अस्थायी मुकाम तोकेपछि त्यसको समर्थन र विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । खासगरी प्रदेश १, २, ५ र ७ का अस्थायी मुकाम अपायक ठाउँमा परेको भन्दै ती प्रदेशका जिल्लामा असन्तुष्टि बढेको छ । धनकुटामा स्थानीय प्रशासनले...

दाङमा तीन दिनदेखि आमहड्ताल, नेतृत्वमा दल आन्दोलन
दाङमा तीन दिनदेखि आमहड्ताल, नेतृत्वमा दल आन्दोलन

दाङ - पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै तीन दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ । आमहड्तालका कारण शुक्रबार पनि बिहानैदेखि यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना सञ्चालन हुन सकेका छैनन् । जिल्लाका...

खाेटाङका दुई युवा कतारमा अलपत्र
खाेटाङका दुई युवा कतारमा अलपत्र

खोटाङ--वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम...

चोरी भएका गरगहनासहित चार पक्राउ
चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् । । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह...

एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कर्फ्यु
एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कर्फ्यु

धनकुटा- धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी...

सडक दुर्घटनामा एक नेपालीको मृत्यु
सडक दुर्घटनामा एक नेपालीको मृत्यु

टोकियो- सडक दुर्घटनामा परि जापानमा बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएका छ । अर्को एक नेपाली पनि गम्भीर घाइते भएका छन् । दुई वर्षअघि रोजगारीका लागि कुक भिसामा जापान आएका दुवै खानाजावा शहरको एक नेपाली रेस्टुरेन्टमा काम गरेर...

प्रदेशको स्थायी केन्द्र र प्रदेश प्रमुखको सिफारिश
प्रदेशको स्थायी केन्द्र र प्रदेश प्रमुखको सिफारिश

काठमाडौँ-सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको कार्य सञ्चालनका लागि केन्द्र निर्धारण गरेको र प्रदेश प्रमुखको नाम...