गृहपृष्ठ विशेष
काठमाडौँ- सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र) का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश...
२ माघ, काठमाडौं । काठमाडौंको असनसहित भित्री शहरलाई मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बढी भिडभाड हुने...
काठमाडौँ -कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक...
काठमाडौँ - सरकारले स्थानीय तह, प्रदेश र संघको समायोजनमा नजाने कर्मचारीलाई अवकास दिने भएको छ । त्यसका लागि प्याकेज बनाई स्वेच्छिक अवकासको बाटो रोज्न सरकारले ४५ दिने सूचनासमेत जारी गरेको छ । समायोजन प्रक्रियामा जाँदा करिब ११ हजार निजामती कर्मचारीले...
काठमाडौँ - नर्समाथि भइरहेको श्रम शोषण बन्द गरियोस् भन्दै देशभरका नर्स आन्दोलनमा उत्रिएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त पुनर्बहाली गर्नुपर्ने मुद्दालाई मुख्य बनाएर उनीहरूले आन्दोलन थालेका हुन् । यसबाहेक विभिन्न ११ बुँदे माग अघि सार्दै...
लहान- छिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ । चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु...
काठमाडौँ — निर्वाचनको ६ महिनाभन्दा बढी बित्दा पनि स्थानीय तहमा विकासले गति लिन सकेको छैन । कतिपय स्थानमा बजेट साना योजनामा सकिँदै छ । विषयगत कार्यालय स्थानीय तहमा गाभिए पनि अधिकांशमा कर्मचारी पुगेका छैनन् । जनतालाई सुविधा पुर्याउनुपर्ने जिम्मेवारी चटक्कै बिर्सिएका जनप्रतिनिधि आफ्ना...
ललितपुर-गोदावरी नगरपालिकाले मापदण्ड विपरीत ३ खानी तथा १५ क्रसर उद्योगलाई सञ्चालन अनुमति दिएपछि दोहन बढेको छ । खानी विभागसँगै समन्वय नगरी गोदावरी नगरपालिकाले आर्थिक प्रलोभनमा परेर विभिन्न मितिमा आफूखुसी खानी सञ्चालनको अनुमति दिएको हो । खानी तथा खनिज पदार्थ ऐन २०४२ को...
नेपालगन्ज- जहाँ समस्या, त्यहीँ उपाय । राप्ती सोनारी गाउँपालिकाका एक युवाले धान कुट्ने ‘मोबाइल मिल’ सञ्चालन गरेर स्थानीयलाई घरघरै सेवा दिएका छन् । गाउँपालिका अझै बिजुलीविहीन छ । विद्युत् नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । धान कुट्ने मिल नहुँदा सास्ती छ । स्थानीय धर्मसिंह...
हेटौंडा-सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिवोरा सय रुपैयाँ भन्दावढी सिमेन्टको मुल्यवृद्धि गरेको छ । हेटौडा सिमेन्ट उद्योगको संचालक समितिको वैठकले प्रतिवोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ । अहिले सिमेन्टको मुल्य भ्याट सहित प्रतिवोरा ९...











