गृहपृष्ठ विशेष
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने चितवन-रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने...
काठमाडौँ - एक महिनाअघि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन् । अनेस्टी ओभरसिजलाई प्रतिव्यक्ति एक लाख २० हजारसम्म तिरेर गएका उनीहरु रोजगारी तथा गाँसबासको अभावमा दयनीय अवस्थामा पुगेका हुन् । मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न...
काठमाडौँ — नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले त्यहाँको प्रतिष्ठित नागरिक सम्मान पद्मश्री पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्या बिहीबार भारतले विभिन्न विधामा सम्मान दिइएका व्यक्तिहरुको नाम घोषणा...
सोल (एएफपी)- दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी...
काठमाडौं -बुधबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता वितरणका लागि नयाँ उमेर निर्धारण गरी ६५ वर्ष पुगेका व्यक्तिले वृद्धभत्ता पाउने भएका छन् । यसअघि ७० वर्षे पुगेरपछि बृद्धभत्ता दिने गरिएको थियो । नेपालमा बृद्धभत्ता दिने निर्णय पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले...
धनगढी- अज्ञात समूहले गएराति कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको घर परिसरमा प्रेसर कुकुर बम विस्फोट गराएको छ । घरको पर्खालमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउए । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर...
बुटवल -विरामी भेट्न जाँदा तपाई के लैजानु हुन्छ ? धेरैको जवाफ हुन्छ फलफूल । त्यो फलफूल सबै विरामीका लागि उपयोगी नहुन सक्छ । विरामीलाई चाहिने चिज यौटा हुन्छ कोशेली लैजानेले थुपारिदिन्छ अर्कोथोक । यो चलन रोक्न बुटवलका एक युवाले विरामी...
काठमाडौँ — उत्पादन लागत, क्लिंकर आयातमा समस्या, इन्धनको मूल्य बढेको लगायत बहाना बनाउँदै व्यवसायीले १५ दिनमै ५ पटक मूल्य बढाएको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ‘निर्माण सामग्रीको मूल्य विश्लेषण प्रतिवेदन’ मार्फत यस्तो तथ्य बाहिर ल्याएको...
काठमाडाैं- वैदेशिक रोजगारको लागि कुवेत गएकी रातामाटा-४, पाखापानी रोल्पाकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको शव साउदी अरबमा भेटिएको छ । राजधानी रियादबाट झण्डै एक हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा उनको शव फेला परेको हो । त्यस क्षेत्रमा कार्यरत एकराज...
काठमाडौँ - राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले दुई फरक ढाँचा ९मोडल० प्रस्ताव गरेको छ । सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन ९इपिसिएफ० दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको...











