गृहपृष्ठ विशेष
चितवन-चितवनको नारायणगढ–मुग्लिन सडक ४ दिन खुला रहने भएको छ । माघे संक्रान्तिलाई मध्यनजर गर्दै राति बन्द हुँदै आएको सडक ४ दिनसम्मका लागि खुल्ला गर्न लागिएको हो । पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको...
जनकपुर — चिसो छल्न आगो ताप्ने क्रममा बिहीबार राति जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घाइते हंशपुर नगरपालिका-८ की २३ वर्षीया सुजना महराको उपचार गर्दागर्दै जनकपुर अञ्चल अस्पतालमा शनिबार राति मृत्यु भएको नगरपालिकाका मेयर रामज्ञान...
काठमाडौँ - काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर...
काठमाडौँ- सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन ताेडेका छन् । पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन ताेडेका हुन् । उनले न्यायालयलाई भ्रष्टाचारमुक्त...
काभ्रे- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृह कार्यमा जुटेको छ । विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले...
नेपालमा गर्न लागिएको यो आर्थिक गणना पहिलो हो काठमाडौं - सरकारले आगामी वर्ष २०७५ मा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना-२०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय...
त्रिशूली, नुवाकोट - नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला...
खोटाङ - तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ...
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि तर्फ लैजानु पर्नेमा जोड दिएका छन् । ६७ औं वार्षिक साधारण सभाको बिहीबार राजधानीमा उदघाटन गर्दै उनले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने धारणा राखेका छन् । मुलुकको...
जुम्ला- छिमेकी जिल्ला जाजरकोटमा फैलिएको भाइरल ज्वारो महामारी क्षेत्रमा जुम्लाबाट विशषज्ञ चिकित्सकको टोलीलाई पठइएको छ । दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको हो।...











