गृहपृष्ठ विशेष
काठमाडौँ - दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ । बढदो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा १ लाख ८ सय ४२ किलोलिटर पेट्रोल खपत...
काठमाडौँ - सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम राष्ट्र बैंकले एनसेलको लाभांश विदेश लैजान स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७२/७३ को ७ अर्ब ६० करोड रुपैयाँ लाभांश विदेश लैजान बुधबार राष्ट्र बैंक सटही सुविधाका लागि स्वीकृति दिएको हो । ‘एनसेलले १० अर्ब रुपैयाँ...
जीतपुर, कपिलवस्तु, पुस, २७- पुरातत्व विभागले बुद्ध तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोट उत्खनन शुरु गरिएको छ । तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो । विज्ञको टोलीले ५५ दिनसम्म उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको...
जुम्ला - तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको आज दिउँसो उद्धार गरेको छ । उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय...
वीरगञ्ज-गत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ । प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ...
भक्तपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् । आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा...
कपिलवस्तु, पुस, २६- बाटो बनाउने क्रममा कपिलबस्तु, नगरपालिका.३ सिद्धार्थटोलमा ‘पुरातात्विक’ संरचना भेटिएको छ । तौलिहवाका आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्दाइँटाले बनेको संरचना फेला परेका छन्। स्थानीयबासीको जग्गामा पाइएका संरचना पुरातात्विक महत्वका अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका...
काठमाडौ, पुस, २५ - अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा। गोविन्द केसीको बयान सुरु भएको छ। सोमबार पक्राउ परेका केसी न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा बयान सुरु भएको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं...
काठमाडौँ, २५, पुस- नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस ९नाट्टा० दीपेन्द्रकुमार शर्मा समूहले उम्मेदवारी घोषणा गरेको छ । निर्वाचन आउन केही दिन बाँकी रहँदा शर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष संगीता जिरेल,...
काठमाडाैं- सरकारले प्रदेशसभाका सदस्यलाई शपथ गराउनेलगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको छ । प्रदेशसभाको बैठक बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न...











