गृहपृष्ठ राजनीति

कम उमेरका आमा बढ्दै
कम उमेरका आमा बढ्दै

राजेन्द्र पनेरु । कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बढ्दो बालविवाहका कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ । जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह किशोरावस्थामै हुने गरेकाले २० वर्षमुनि गर्भवती हुनेको संख्या बढ्दो रुपमा रहेको पाइएको छ...

बालविवाह रोक्ने सुर्खेतका जनप्रतिनिधिको प्रतिबद्धता
बालविवाह रोक्ने सुर्खेतका जनप्रतिनिधिको प्रतिबद्धता

सुर्खेत । सुर्खेतस्थित स्थानीय तहका जनप्रतिनिधिले बालविवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा भिएसो नेपालद्वारा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी’ कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न जिल्लास्तरीय छलफलका सहभागीहरूले सो कुरामा प्रतिबद्धता जनाएका हुन् । समाजमा अझै पनि बालविवाह मौलाउँदै गएकाले यसलाई रोक्न...

दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, के होला भविष्य ?
दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, के होला भविष्य ?

कविता उपाध्याय । लिबाङ (रोल्पा) । कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ । ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ...

कारागारको बन्दीगृहमा चार वर्षीया बालिका थुनामा
कारागारको बन्दीगृहमा चार वर्षीया बालिका थुनामा

कविता उपाध्याय । लिबाङ (रोल्पा) । झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन...

३६ बाल पुस्तक विमोचित
३६ बाल पुस्तक विमोचित

खोटाङ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनका अवसरमा ३६ शीर्षकका बाल पुस्तक र बाल साहित्य विमोचन भएका छन् । नेपाल बाल साहित्य समाज मूल आयोजक समिति काठमाडौँ, नेपाल प्रज्ञा –प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको दुईदिने...

अन्तर विद्यालयस्तरीय म्याराथन हुने
अन्तर विद्यालयस्तरीय म्याराथन हुने

काठमाडौं, फागुन ८  महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष प्रकाशचन्द्र...

शिक्षाको गुणस्तरमा ध्यान दिन जरुरी रामचन्द्र पौडेल
शिक्षाको गुणस्तरमा ध्यान दिन जरुरी रामचन्द्र पौडेल

दमौली, फागुन ८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको शिक्षा वैज्ञानिक र रोजगारमुखी हुनुपर्नेमा जोड दिए । व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माविको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उहाँले प्राविधिक शिक्षामा जोड दिनसके दक्ष जनशक्ति उत्पादन गर्न सकिने...

हत्या आरोपमा एक युवक पक्राउ
हत्या आरोपमा एक युवक पक्राउ

सप्तरी, ४ फागुन । सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् । खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक...

विद्यार्थीले ड्रोन बनाए
विद्यार्थीले ड्रोन बनाए

दमौली, २ फागुन- तनहुँको म्याग्दे गाउँपालिकास्थित मेघदह अंग्रेजी माविका विद्यार्थीले विद्यालयको २९ औं वार्षिकोत्सवका अवसरमा ड्रोन बनाएर मंगलबार प्रदर्शन गरेका छन् । प्रदर्शनीमा विद्यार्थीले विज्ञानका विभिन्न उपकरण ड्रोन क्यामेरा, हाइड्रोलिक जेसिवि, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक इलेक्ट्रो म्याग्नेट, पेन्सिल लाइट, सोलार बल्ब, मिनी...

सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस
सिरिया संकट र आणविक शक्ति सन्तुलनबारे बालबालिकाको बहस

काठमाडौ–विश्व यो वा त्यो निहुमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका । विश्वमा भइरहेका यस्ता समस्यालाई बालबालिकाले कसरी लिएका छन् ?...