गृहपृष्ठ राजनीति

विज्ञान प्रदर्शनी
विज्ञान प्रदर्शनी

दमक । हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ । प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले...

चिसोका कारण तीन वर्षीय बालकको मृत्यु
चिसोका कारण तीन वर्षीय बालकको मृत्यु

गौशाला - महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताइन् । लगातारको असहनीय जाडोकाबीच...

भारत लैजाँदै गरेका २० बालकको उद्धार
भारत लैजाँदै गरेका २० बालकको उद्धार

जुम्ला - तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको आज दिउँसो उद्धार गरेको छ । उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय...

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु
सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

राजविराज - एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा आज साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि...

बेसहारा बालजीवनः मलाई नसोध कहाँ दुख्छ घाउ !
बेसहारा बालजीवनः मलाई नसोध कहाँ दुख्छ घाउ !

पारिवारिक विखण्डन वा समस्याले आवासगृहहरूमा पुगेका बालबालिकाको कथा सुन्नुभएको छ ? उनीहरूको पीडाले भन्छ– दुःख यस्तोसम्म भोग्नुपर्छ । -उन्नति चौधरी  हिंसामा परेका महिला तथा बालबालिकाका लागि एक गैरसरकारी संस्थाले कैलालीको अत्तरियामा सञ्चालन गरेको आवास गृहमा चार महिलासँगै १० बालबालिका बस्छन्...

छात्रवृत्ति प्रदान
छात्रवृत्ति प्रदान

पुस, २४- काभ्रेपलाञ्चोकको धुलिखेलमा न्यायाधीश श्रीमती समूहद्वारा आइतबार चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । २०५६ मा स्थापना गरिएको न्यायाधीश श्रीमती समूहले हरेक वर्ष ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम’ संचालन गर्दै आएको छ । यस वर्ष प्रवेशिका परीक्षामा उत्कृष्टमध्येका चार जना...

रुकुम १५ दिनका लागि विद्यालय बन्द
रुकुम १५ दिनका लागि विद्यालय बन्द

पुस, २० - चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिए। चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या...

निजी विद्यालयले पनि पढाउन थाले संस्कृत
निजी विद्यालयले पनि पढाउन थाले संस्कृत

पुस, २०- अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन् । विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवद्र्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन् । व्यावसायिकरुपमा संस्कृत...

बालबालिकाको विज्ञान प्रदर्शनी
बालबालिकाको विज्ञान प्रदर्शनी

पूर्वी नवलपरासीको देवचुली कलेजका सुरज विकले ड्रोन क्यामेरा बनाएको धेरै भयो । तर उनको यो प्रविधि कसैले हेर्न पाएका थिएनन् । देवचुली विज्ञान, इन्जिनियरिङ तथा गणित क्लबको आयोजनामा नवलपुरस्तरीय बृहत् विज्ञान प्रदर्शनी आयोजना गरिएपछि धेरैको ध्यान यसैले तान्यो । बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबास...

कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?
कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?

सरकारले नौ जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत हाल दिइँदै आएको हलुवा विस्थापित गरेर पोषक तत्त्व मिसिएको चामल (फोर्टिफाइड राइस) दिने भएको छ । डोटी, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडी, दार्चुला, जाजरकोट र रुकुम गरी ९ जिल्लाका स्कुलमा उक्त कार्यक्रम सञ्चालन हुने...