गृहपृष्ठ राजनीति
कृष्ण दर्नाल । पाल्पा । पाल्पा जिल्लाको तानसेन नगरपालिका–६, कुन्सरेस्थित कुन्सरे आधारभूत विद्यालय आर्थिकरुपमा विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने पाठशाला बनेको छ । आर्थिकरुपमा सम्पन्न अन्य समुदायका बालबालिका निजी बोर्डिङ स्कुलमा पढ्न गएपछि सामुदायिक विद्यालय जनजाति, दलित र अल्पसंख्यक समुदायका...
नीरज गौतम । बाँके । बाँके जिल्लाका विभिन्न विद्यालयमा भर्ना भएका बालश्रमिकले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी सम्मिलित टोलीले जिल्लामा पटक पटक भएको संयुक्त अनुगमनबाट यो तथ्यांक बाहिर आए पनि न्यूनीकरणको ठोस...
सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलका दलित बालबालिका खोलाको बगरको टहरोमा ढुंगामाथि बसेर पढ्दै । शिक्षिका बर्षा विकले विद्यालय व्यवस्थित नहुँदा बालबालिकालाई ढुंगामाथि बसालेर पढाउन बाध्य भएकी हुन् । रासस...
काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल बिद्यार्थी संघले सामुदायिक बिद्यालय सुधारका लागि अभियान सुरु गरेको छ । राजनीतिक आन्दोलन समाप्त भएको निष्कर्ष सहित सामुदायिक बिद्यालय सुधारको अभियान सुरु गरेको बताइएको छ । काठमाडौंको पशुपति मित्र माविबाट सुरु गरिएको अभियानको सुरुमा तीन...
काठमाडौं - काँडाघारीस्थित अक्षरा स्कुलको कक्षा सात अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भयो । कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको...
भद्रपुर - तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी...
धुवाँकोट –सुस्मिता बराम कक्षा २ मा पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि पढ्छिन् । उनी मात्र १० वर्षकी भइन् । तर उनको थाप्लोमा भने ठुलो जिम्मेवारी आइपरेको छ । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलले पिठ्युँमा बोकेर स्कुल पुयाउनु...
धरान-गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन्...
नवलपरासी- नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो । नवलपरासी (बर्दघाट सुस्ता...
बैतडी- बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था...











