निगमको ६ अर्बको सेयर आउँदै
निगमको ६ अर्बको सेयर आउँदै

नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि...

मेगाले विपन्नका लागि ४ अर्ब लगानी गर्ने
मेगाले विपन्नका लागि ४ अर्ब लगानी गर्ने

मेगा बैंक नेपालले विपन्न वर्गका लागि चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैयाँ लगानी पुर्‍याउने बैंककी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताएकी हुन् ।...

चालु खर्च धान्न चर्को ब्याजमा ऋण
चालु खर्च धान्न चर्को ब्याजमा ऋण

दैनिक कार्य सञ्चालनका लागि स्रोत अभाव भएपछि सरकारले ६ प्रतिशतसम्म ब्याज तिरेर धमाधम आन्तरिक ऋण उठाइरहेको छ । आर्थिक वर्षको पाँच महिना नबित्दै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ । स्थानीय तह कार्यान्वयनसँगै खर्च बढे पनि राजस्व...

ह्याप्पी बर्थ डे केकी !
ह्याप्पी बर्थ डे केकी !

‘स्वर’ फिल्मबाट नायिकाका रूपमा डेब्यु गरेकी केकी अधिकारी अहिलेकी चल्तीकी नायिकामध्येमा पर्छिन् । रंगकर्मी बुबा बद्री अधिकारीका कारण पनि एक्टिङको पारिवारिक वातावरणमा हुर्के/बढेकी केकीलाई नायिकामध्ये अभिनय कौशल अब्बल रहेको मानिन्छ । यस वर्ष नै उनले ‘लभ सासा’ बाट उत्कृष्ट नायिकाको...

आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीको बेलढुंगा
आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीको बेलढुंगा

बेनी, म्याग्दीः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि युवाले बिदाको समयमा समूह बनाएर बेनी हुँदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् । पछिल्लो...

उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति
उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति

सुक्खा मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा पिउने पानी अभाव चर्किन थालेको छ । मागभन्दा तेब्बर कम आपूर्तिका कारण समस्या हरेक वर्ष उकालो लागिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले पिउने पानीको दैनिक माग ३७ करोड ५० लाख...

चारपांग्रेमा इम्बोस्ड नम्बर अनिवार्य
चारपांग्रेमा इम्बोस्ड नम्बर अनिवार्य

सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो । प्रदेशसभा गठनका लागि अन्तिम तयारी...