गृहपृष्ठ प्रवास

कोरोनाबाट विदेशमा थप २१ नेपालीको मृत्यु
कोरोनाबाट विदेशमा थप २१ नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड- १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ गरी थप २१ सहित शनिबार साँझसम्म १७ देशमा...

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो
नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल...

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन
२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो ।...

कोरोनाबाट १७ मुलुकमा २४४ नेपालीको निधन
कोरोनाबाट १७ मुलुकमा २४४ नेपालीको निधन

कोरोना भाइरस संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ ।...

एनआरएनए हेल्थ सम्मेलन : चेतनाको अभावले महिलामा स्वास्थ्य समस्या बढ्दै
एनआरएनए हेल्थ सम्मेलन : चेतनाको अभावले महिलामा स्वास्थ्य समस्या बढ्दै

गैर आवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार महिलाको स्वास्थ्य र अवसर विषयक कार्यक्रम आयोजना गरिएको थियो । उक्त भर्चुअल कार्यक्रममा महिला विशेषज्ञ, महिला अधिकारकर्मीलगायत एनआरएनएका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै एनआरएनए कोरियाकी सदस्य जुनु...

प्रवासमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २४३ पुग्यो
प्रवासमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २४३ पुग्यो

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए ।...

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्यांकले देखाएको छ...

दक्षिण कोरियाको एक किम्ची कारखानामा कार्यरत नेपाली युवतीमा कोरोना संक्रमण
दक्षिण कोरियाको एक किम्ची कारखानामा कार्यरत नेपाली युवतीमा कोरोना संक्रमण

दक्षिण कोरियाको एक किम्ची कारखानामा कार्यरत नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार दक्षिण कोरियाको हानुल फार्ममा २० वर्ष नाघिसकेकी नेपाली महिलामा कोरोना पुष्टि भए त्यहाँको सञ्चार संस्था योन्हाप न्युजले जनाएको छ । कारखानामा एक कर्मचारीमा भाइरस संक्रमण...

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत नेपाली तत्काल फर्कन इच्छुक
वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत नेपाली तत्काल फर्कन इच्छुक

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत नेपाली तत्काल फर्कन इच्छुक देखिएका छन् । ‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब' महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीमा परेको प्रभावबारे गरेको अध्ययनले यस्तो देखाएको हो । तर, ४६ प्रतिशत नेपालीलाई प्रशासनिक प्रक्रिया र नीति...

शेर्पा संघ युकेका अध्यक्षको कोरानाबाट निधन
शेर्पा संघ युकेका अध्यक्षको कोरानाबाट निधन

शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए । गत...