गृहपृष्ठ प्रवास

नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न
नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न

नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवर्द्धन गर्न योगदान गरिरहेको बताए । उनले नेपाल सरकारले अघि सारेको...

यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन
यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । सघका अनुसार हालसम्म विश्वभर ४४ देशमा रहेका...

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण
एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई एक करोडको स्वास्थ्य सामग्री  हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टिजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेको हो ।...

स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी गर्ने ?
स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी गर्ने ?

कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्वार गरी स्वदेश ल्याइएकाको तथ्यांक सरकारी निकायसँग उपलब्ध छ । तर, उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ । उनीहरु कस्तो रोजगारी चाहन्छन् ?  उनीहरुसँगको सीप र...

एक सातामा विदेशमा रहेका ९६३ नेपालीमा कोरोना संक्रमण
एक सातामा विदेशमा रहेका ९६३ नेपालीमा कोरोना संक्रमण

एक साताको अवधिमा विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार संक्रमतिमध्ये ४५० जना रोमानियामा रहेका नेपाली हुन् । गत साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोनाभाइरस संक्रमण...

गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने : कृष्णभक्त पोख्रेल
गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने : कृष्णभक्त पोख्रेल

संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा–नागरिकताको निरन्तरता र समानतामा...

सामाजिक सञ्जालले जुटाइदियो ३० लाख सहयोग, विदेशमा रहेकाले पठाए लाखौँ रकम
सामाजिक सञ्जालले जुटाइदियो ३० लाख सहयोग, विदेशमा रहेकाले पठाए लाखौँ रकम

तनहुँको व्यासनगरपालिका १४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि ३० लाख ११ हजार २३२ रुपैयाँ सहयोग संकलन जम्मा भएको छ । आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम संकलन...

नेपाल र ओमानबीच सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट गर्ने सम्झौता
नेपाल र ओमानबीच सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट गर्ने सम्झौता

नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानीवाहकलाई एक-अर्काको देशमा प्रवेशाज्ञा छुट गर्नेसम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद...

एनआरएनए विज्ञ सम्मेलन : तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लड्नुपर्ने निष्कर्ष
एनआरएनए विज्ञ सम्मेलन : तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लड्नुपर्ने निष्कर्ष

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै...

एनआरएनएको दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्सन सुरु
एनआरएनएको दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्सन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्सन’ सम्मेलन आजबाट सुरु भएको छ । कोभिड १९ संक्रमण जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको कन्भेन्सन तीन दिन चल्नेछ । देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई...