गृहपृष्ठ प्रवास

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १९२ पुग्यो
कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १९२ पुग्यो

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा एक जनाको निधन भएको हो । शनिबार साँझसम्म विदेशमा १६ देशमा १९२ नेपालीको निधन...

विदेशमा अलपत्र नागरिकको उद्धार : क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक
विदेशमा अलपत्र नागरिकको उद्धार : क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५००...

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद
यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

बेलायती गोरखा सेनामा कार्यरत एक सैनिकलाई साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्विइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ । राईले...

विदेशमा यो साता कोरोनाका कारण ज्यान गुमाउने संख्या न्यून : एनआरएनए
विदेशमा यो साता कोरोनाका कारण ज्यान गुमाउने संख्या न्यून : एनआरएनए

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ । गैरआवासीय...

धादिङको खानीखोलामा रक्तदान कार्यक्रम, ६५ पिन्ट रगत संकलन
धादिङको खानीखोलामा रक्तदान कार्यक्रम, ६५ पिन्ट रगत संकलन

अन्तर्राष्ट्रिय युवा दिवस २०७७ को अवसरमा लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना एंव नेपाली रक्तदाता संघ, नेक्षत्र बचत तथा ऋण सहकारी संस्था र पब्लिक बचत तथा ऋण सहकारी संस्थाको प्रायोजनमा बृहत रक्तदान कार्यक्रम...

कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा  क्वारेन्टिन सेन्टरमा  स्वास्थ्य सामग्री वितरण
कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा  क्वारेन्टिन सेन्टरमा  स्वास्थ्य सामग्री वितरण

कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका छन् ।  दुवै गैरसरकारी संस्था मिलेर तराईका चार जिल्लाका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका हुन् । विशेषगरी भारतबाट...

मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने नेपाली नै भएको पुष्टि
मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने नेपाली नै भएको पुष्टि

मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने नेपाली नै भएको पुष्टि भएको छ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूताबासले विज्ञप्ति जारी गर्दै मलेसियामा सुपरभाइजरको रुपमा कार्यरत नेपालीले नै सुरक्षा गार्डलाई कुटपिट गरेको बताएको छ । सोमबार दूताबासले एक विज्ञप्ति जारी गर्दै मलेसियामा...

कोरोनाबाट विदेशमा १८९ नेपालीको मृत्यु
कोरोनाबाट विदेशमा १८९ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड- १९ को संक्रममणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै कोरोना संक्रमणका कारण विदेशमा १८९ नेपालीको...

कोरोनाका कारण भारतमा थप २५ जना नेपालीको मृत्यु
कोरोनाका कारण भारतमा थप २५ जना नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ...

कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु
कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार...