गृहपृष्ठ प्रदेश २

संघीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक : अध्यक्ष यादव
संघीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । संघीय प्रेस फोरम पर्साले आज वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको असंवैधानिक कदमका कारण...

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि
संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुने बताए । प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक...

‘लोकतन्त्रको रक्षाका लागि ओलीतन्त्रको अन्त्य आवश्यक’
‘लोकतन्त्रको रक्षाका लागि ओलीतन्त्रको अन्त्य आवश्यक’

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि ओलीतन्त्रको अन्त्यबाट आवश्यक रहेको बताएका छन् । जसपाले वीरगन्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा अध्यक्ष यादवले भने, 'ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा भइरहन्छ ।' बहुमतको सरकार आएपछि आर्थिक...

अज्ञात समूहद्वारा पिकअप भ्यानमा आगजनी
अज्ञात समूहद्वारा पिकअप भ्यानमा आगजनी

सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज सोमबार बिहान पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नं....

आन्दोलनका लागि तयार रहन नेपालको आग्रह
आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई संकटमा धकेलेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । जनकपुरधाममा नेकपा दाहाल-नेपाल समूहले आइतबार आयोजना गरेको नेता-कार्यकर्ता...

स्रोत नखुलेको ३२ लाख नगदसहित पक्राउ
स्रोत नखुलेको ३२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको झण्डै ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका- २२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ...

ट्राई साइकल र ह्वीलचेयर अपांगताको सहारा
ट्राई साइकल र ह्वीलचेयर अपांगताको सहारा

जन्मजात दुबै खुट्टा नभएकी सप्तरीको कञ्चनरुप नगरपालिका–४जगतपुरकी पुष्पा चौधरीको अनुहारमा बेग्लै खुशी देखिन्छ । दुबै खुट्टा नभएर सधैँ अरुको साहारमा जीवन बिताउँदै आएकी उनको अनुहारमा खुशी फर्किनुको कारण निःशुल्क ट्राई साइकल हो । 'दुबै खुट्टा नभएपछि अरुको साहारमा कष्टकर जीवन...

करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु

सप्तरीको खडक नगरपालिका- ४, अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिक रुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका...

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।...

ऋणमा डुब्ने डरले उखुखेती छाड्दै किसान
ऋणमा डुब्ने डरले उखुखेती छाड्दै किसान

महोत्तरी जिल्लाको भंगाहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपालि एक बिघामा मात्र उखुखेती गरेको छन् । महतो उत्पादन गरेको उखुको भुक्तानी हालसम्म नपाउदा उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा छन्...