गृहपृष्ठ प्रदेश २

विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो
विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न सुरु गरेको विद्युत्...

जब रेल चल्ने खबरको चर्चा हुन्छ, राजकली चौधरीको मन फेरि बौरिन थाल्छ
जब रेल चल्ने खबरको चर्चा हुन्छ, राजकली चौधरीको मन फेरि बौरिन थाल्छ

जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा सुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका- ४, खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी (यादव) को मरिसकेको मन फेरि बौरिन थाल्छ । पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा अब त रेल चढिन्छ कि...

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी‑शिक्षक फैसला कुर्दै
कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी‑शिक्षक फैसला कुर्दै

कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन्...

प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट हटाइए मण्डल, महतो चयन
प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट हटाइए मण्डल, महतो चयन

प्रचण्ड-नेपाल पक्षले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट मण्डललाई हटाउँदै नेपालनिकट रहेका शत्रुघन महतोलाई चयन गरेको छ । जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको बैठकमा १९...

ट्रकको ठक्करबाट मण्डलको मृत्यु
ट्रकको ठक्करबाट मण्डलको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज मंगलबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको...

कमाइभन्दा कर धेरै
कमाइभन्दा कर धेरै

सिरहाको नवराजपुर गाउँपालिका– ३ की पञ्चियादेवीलाई दुई छोराको जन्मदर्ता प्रमाणपत्र लिन वडा कार्यालयमा १०० दस्तुर तिर्नुपर्‍यो । 'पहिला पहिला जन्मदर्ता बनाउँदा कुनै दस्तुर तिर्नुपर्दैन थियो । अहिले दस्तुर शुल्क लिन थालिएको छ,' उनले भनिन्, 'आफूले यसअघि छोराछोरीको जन्मदर्ता बनाउँदा कुनै...

सीआईबीको नक्कली कागजात बनाउने गिरोह पक्राउ
सीआईबीको नक्कली कागजात बनाउने गिरोह पक्राउ

केन्द्रीइ अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली परिचयलगायतका सरकारी कागजात किर्ते गर्ने गिरोह जनकपुरबाट पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका ९ स्थित सिटी प्यालेस गेस्ट हाउस एन्ड फ्यामिली रेस्टुरेन्टबाट बिहीबार साँझ सरकारी कागज दस्तखत छाप किर्ते गरी नक्कली कागजात तयार गरिरहेको...

नेकपा विवाद प्रभाव प्रदेश- २ मा पनि, संसदीय दलका नेताविरूद्ध अविश्वास प्रस्ताव दर्ता
नेकपा विवाद प्रभाव प्रदेश- २ मा पनि, संसदीय दलका नेताविरूद्ध अविश्वास प्रस्ताव दर्ता

सत्तारूढ दल नेपाल कम्युनिष्ट (नेकपा)को आन्तरिक किचलो प्रदेश सभामा समेत देखिन थालेको छ । प्रदेश- २ मा नेकपाको संसदीय दलका नेता सत्य नारायण मण्डलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । दलका उपनेता रामकुमार यादवसमक्ष १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव...

विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही
विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो संख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको...

सालक संरक्षणका लागि प्राणी उद्यानमा
सालक संरक्षणका लागि प्राणी उद्यानमा

सिरहाको गोलबजारबाट बरामद भएको दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि लहान नगरपालिका–१५ स्थित कोइरालो सामुदायिक वन क्षेत्रमा रहेको वन्यजैविक प्राणी उद्यान केन्द्रलाई जिम्मा लगाइएको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारले तस्करी भइरहेको अवस्थामा गत आइतबार बरामद गरेको सालक संरक्षणका लागि वन्य...