गृहपृष्ठ कर्णाली
कर्णाली प्रदेशका १० जिल्ला वन कार्यालयमा कार्यरत फाजिल कर्मचारीले आफूहरुलाई फाजिल किन बनाइयो ? भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । डेढ वर्षदेखि आफूहरुलाई विना कारण फाजिल बनाएर सरकारले सजाय दिएजस्तो गरी अपमान गरेको भन्दै फाजिल कर्मचारीले सरकारको ध्यानाकर्षण गराएका हुन्...
जिल्ला निर्वाचन कार्यालयहरु आगामी बैशाखमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा जुटेका छन् । आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीमा कार्यालयहरु जुटेका हुन् । सुर्खेत जिल्लामा समेत मतदाता नामावली अद्यावधिकको काम सुरु गरिएको छ । गत पौष...
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि प्रहरीले १७ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल-नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको...
जनता आवास कार्यक्रमका कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशअन्तर्गत रहेर काम गर्दै आएका करार कर्मचारीले साउनदेखि तलब नपाएका हुन् । जनता आवास कार्यक्रमअन्तर्गत कार्यरत १० जिल्लाका १२ जना...
सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला प‑यो । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो बाँचेन ।...
सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।...
जनयुद्धका घाइते अपांगता भएकाहरुको संरक्षणका लागि कर्णाली सरकारले विधेयक निर्माण गरेको छ । शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न सरकारले विधेयक २०७७ को मस्यौदा तयार पारेको हो । जनयुद्ध तथा विभिन्न आन्दोलनबाट प्रभावितलाई पुनःस्थापना विधेयक निर्माण गरेको कर्णाली सरकारले जनाएको...
ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ । अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका...
बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । माघ १ गते...
ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे‑फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ । अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण...











