गृहपृष्ठ यस्तो पनि

गांगुलीलाई हृदयाघातपछि फर्च्युन तेलको विज्ञापन बन्द
गांगुलीलाई हृदयाघातपछि फर्च्युन तेलको विज्ञापन बन्द

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष तथा भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीलाई हृदयाघातपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उपहास गर्न थालेपछि उद्योगपति गौतम अडानीको कम्पनी गौतम विल्मरले गांगुली भएका विज्ञापन रोकेको छ । गांगुलीलाई हृदयाघातपछि उनको मुटुको शल्यक्रिया (एन्जियोप्लास्टी)...

७४ वर्षीया वृद्धाले जुम्ल्याह बच्चा जन्म दिइन्
७४ वर्षीया वृद्धाले जुम्ल्याह बच्चा जन्म दिइन्

भारतको आन्ध्र प्रदेशको गुन्टुर सहरको एक अस्पतालमा बिहीबार बिहान ७४ वर्षीया वृद्धाले जुम्ल्याह बच्चालाई जन्म दिएकी छन् । इन ब्रिटो फर्टिलाइजेसन (आईबीएफ) प्रक्रियाको माध्यमबाट गर्भधारण गरेकी मंगायम्माले अहल्या नर्सिङ होममा जुम्ल्याह बच्चालाई जन्म दिएकी हुन् । हालसम्म सबैभन्दा बढी उमेरमा...

तस्करी गर्न मेक्सिकोदेखि अमेरिकासम्म सुरुङ
तस्करी गर्न मेक्सिकोदेखि अमेरिकासम्म सुरुङ

अमेरिकी अधिकारीले तस्करीका लागि प्रयोग हुँदै आएको सबैभन्दा लामो सुरुङ फेला पारेका छन् । अमरिकाको दक्षिण–पश्चिम सीमा क्षेत्रमा सुरुङ भेटिएको हो । मेस्किकोको तिजुआनाबाट सुरु हुने सुरुङको लम्बाइ ४३०९ फिट छ । अमेरिकामा दोस्रो सबैभन्दा ठूलो सुरुङ २९९६ फिटको हो,...

उमेर १७ वर्ष, तौल १३५ केजी
उमेर १७ वर्ष, तौल १३५ केजी

मोरङको मिक्लाजुङ- ४, ढाडेका गणेश तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्छ । अरू मानिसहरू त्यही बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल जान नै छोडौँ-छोडौँजस्तो पनि लाग्छ। उनलाई विद्यालय जान-आउन समस्या हुनुको कारण हो...

१६ लाख यूरोमा बिक्यो विश्वकै महँगो परेवा
१६ लाख यूरोमा बिक्यो विश्वकै महँगो परेवा

बेल्जियमको हाले सहरमा पालिएको 'न्यू किम' नाम राखिएको पोथी परेवा १६ लाख यूरोमा बिकेको छ । परेवाको उडान प्रतियोगिता (रेसिङ)मा सहभागी हुने परेवाहरूको लिलामीका क्रममा न्यू किम नामको परेवा १७ लाख यूरोमा बिकेको हो । युरोपमा भएका थुप्रै परेवा उडान...

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर एकाउन्ट मिलिक्कै गायब !
राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर एकाउन्ट मिलिक्कै गायब !

राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार समूहले तयार पारेको ट्विटर ह्यान्डल @ShitalNiwas ट्विटरबाट प्रमाणीकरण (भेरिफाइड) गरेलगत्तै डिएक्टिभेट गरिएको छ । विगतमा कांग्रेस नेता एवं सांसद गगन थापाको 'प्यारोडी एकाउन्ट'का रूपमा केही व्यक्तिले चलाएको ह्यान्डलकै नाम फेरेर राष्ट्रपतिका सूचना संप्रेषणका लागि बनाएको ट्विटर...

चीनमा पाँच तले भवन सर्लक्क उचालेर सारेपछि… (भिडियोसहित)
चीनमा पाँच तले भवन सर्लक्क उचालेर सारेपछि… (भिडियोसहित)

एउटा विशाल घर एक ठाउँबाट अर्को ठाउँमा सारेको भन्दा जो कोहीलाई पनि पत्यार लाग्दैन । सुन्दा पनि अचम्म लाग्ने तर यथार्थ । चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर संसारलाई आश्चर्यमा पारेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको...

रेड मर्करी पाउने भ्रममा पुरानो रेडियो-टिभी खोज्नेहरू बढे
रेड मर्करी पाउने भ्रममा पुरानो रेडियो-टिभी खोज्नेहरू बढे

पुरानो काठका आवरण भएको रेडियो वा टेलिभिजनमा रेड मर्करी पाइन्छ भन्ने भारत हुँदै छिरेको हल्लापछि अहिले काठमाडौं, विराटनगरसहित देशका विभिन्न भागमा यस्ता रेडियो-टिभी खोज्नेका संख्या बढेको छ । विराटनगरका एक व्यवसायीका अनुसार करिब २ महिनायता भारततिरबाट आएका केही व्यक्तिले घर-घरमा...

अत्यधिक सेल्फीले मानसिक रोगी
अत्यधिक सेल्फीले मानसिक रोगी

बढी सेल्फी लिने मानिस मानसिक रोगी हुने हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय र भारतको थिगाराज स्कुल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट बढी सेल्फी लिनेहरु मानसिक रोगको सिकार हुने देखिएको छ । तीन वर्षको अध्ययनपछि...