गृहपृष्ठ समाचार

अाजदेखि रसुवागढीबाट समान ढूवानी सुचारू
अाजदेखि रसुवागढीबाट समान ढूवानी सुचारू

रसुवा- नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री अाजदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र अाजदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा...

चक्कु प्रहार गरी हत्या, महिला पक्राउ
चक्कु प्रहार गरी हत्या, महिला पक्राउ

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु...

साउदीका महिला अब रंगशाला जान पाउँने
साउदीका महिला अब रंगशाला जान पाउँने

रियाद, २९ पुस - साउदी अरबका महिलाहरु पनि अवको दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । पहिलो पटक शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् । जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक...

तीन महिलाको हत्या गर्ने दोषी पहिचान भएनन्
तीन महिलाको हत्या गर्ने दोषी पहिचान भएनन्

खोटाङ - तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ...

छोरी जन्मिए रु एक हजार प्रोत्साहन भत्ता
छोरी जन्मिए रु एक हजार प्रोत्साहन भत्ता

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु...

जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी
जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी

पुस, २१ -मुलुकको आर्थिक समृद्धिको लागि जलविद्युतमा लगानी गर्नुपर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार र निजी क्षेत्रलाइ आग्रह गर्नु भएको छ । इपानले आयोजना गरेको हिमालयन हाइड्रा ए्रक्पो २०१८ को उदघाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत उत्पादन गर्ने मुलुक नेपाल...

चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा
चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

पुस, २१- चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप नेपाल भलिबल संघको आयोजनामा आगामी फागुनमा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै च्याम्पियसिपको बारेमा संघका अध्यक्ष मनोरंज रमण शर्माले १३ गतेदेखि १९ गतेसम्म हुने बताए प्रतियोगितामा प्रथम हुने महिला तथा...

राष्ट्रिय महिला लिग फुटबल
राष्ट्रिय महिला लिग फुटबल

पुस, १९ – नेपाल आर्मी र मध्यपश्चिमाञ्चल तथा दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र मध्यमाञ्चलबीच ह्ुने भएको छन् । सोह्रौँ महिला राष्ट्रिय लिग फुटबलमा पहिलो खेल यसअघि हिजो भएको खेलमा नेपाल प्रहरी र मध्यमाञ्चल विजयी भएका थिए । नेपाल...

१६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न
१६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न

नेपालगञ्ज, १७ पुस - माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्ने गरेकाे छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आफ्ना चेलीबेटी खोजी दिन संस्थामा...

मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै
मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै

बैतडी, १४ पुस - बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक...