गृहपृष्ठ खेलकुद
रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत चौथो दिनको खेलमा जर्मनीको सामना मेक्सिकोले गर्दैछ । आइतबार बेलुकी पौने नौ बजे हुने खेलमा विश्वविजेताले उत्तर अमेरिकी राष्ट्र मेक्सिकोको चुनौतिलाई जवाफ दिनेछ । डिफेन्डिङ च्याम्पियन जर्मनी सन् २०१४ को सुखद इतिहास...
ललितपुरमा वार्षिक रुपमा मनाइने ऐतिहासिक न्यकु जात्रा (मतयाः)का आयोजक समुदायले मात्र बजाउने परम्परा रहेको दमोखिं बाजाको इतिहासमै पहिलो पटक बादन प्रतियोगिता शनिवारबाट शुरु भएको छ । संस्कृति संरक्षण गर्ने उद्धेश्यले न्यकू जात्रा मतयाः व्यवस्था समिति र पाटन जेसिसले न्यकू जात्रा...
सर्बिया ८ वर्षपछि विश्वकपमा फर्किएको छ । आज राति समूह ‘डी’ अन्तर्गत उसले कोस्टा रिकासँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीलाई नेपाली समयअनुसार पौने ६ बजे स्वागतका लागि समारा रंगशाला पर्खिरहेको छ । युरोपेली छनोट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको...
विश्वकप फुटबलअन्तर्गत आज राति ब्राजिल र स्वीजरल्याण्ड भिँड्दैछन् । समूह 'इ' अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । पाँच पटक विश्वकप उचालिकसकेको भएपनि ब्राजिललार्इ स्वीजरल्याण्ड भारी पर्न सक्छ । पछिल्ला २२ खेलमध्ये...
विश्वकप फुटबल अन्तर्गत आज तीनवटा खेल हुँदैछ । पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिका र सर्बियाबीच हुनेछ । नेपाली समय अनुसार यो खेल साँझ पौने ६ बजे समारा एरिनामा हुनेछ । दोस्रो खेलमा साबिक विजेता जर्मनी मेक्सिकोसँग भिँड्नेछ ।...
२१ औँ वर्ष विश्वकपमा ग्रप डीमा हाबी हुँदै आएको अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डले पहिलो भेटमै झट्का दिएको छ । अझ यो झट्का अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई बढी लागेको छ । मेसीको महाचुकका कारण आइसल्याण्ड संसारको श्रेष्ठ टोलीलाई बराबरीमा...
विश्वकप फुटबलको समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र अाइसल्यान्डबीच खेल भइरहेको छ । सुरूवाती अग्रता लिएकाे अर्जेन्टिनालार्इ राेक्दै अाइसल्यान्डले बराबरी गोल फर्काएको छ । १९औं मिनेटमा अर्जेन्टिनाका कुन अगुएरोले गोल गरेकोमा केही मिनेटभित्रै अाइसल्यान्डले बराबरी गोल फर्काएको हो ।...
रुसमा जारी विश्वकपमा शनिबार ३ खेल हुँदैछ । आजको खेलमा फ्रान्स र अष्ट्रेलिया, अर्जेन्टिना र आइसल्यान्ड तथा पेरु र डेनमार्क आमने–सामने हुँदैछन् । फिफा विश्वकपको तेस्रो दिन शनिबार दिउँसो ३ः४५ बजे समूह 'सी'मा रहेका फ्रन्स र अष्ट्रेलियाको बीचमा खेल हुनेछ...
विश्वकप फुटबलमा ग्रुप ‘डी’ अन्तर्गत आज नवप्रवेशी आइसल्याण्डले फुटबल शक्ति राष्ट्र अर्जेन्टिनाको सामना गर्दैछ । विश्वकपमा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै फुटबल स्टार लियोनल मेस्सीको टोली अर्जेन्टिनाको सामना गर्न लागेको हो । रुसको राजधानी मस्कोमा नेपाली समयअनुसार...
अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रतिस्पर्धी हुन् । क्लबमा होस् वा विश्वकपमा, टोलीले हानेको गोलमा मेस्सी र रोनाल्डोको गोलको बढी हिसाब हुन्छ । हुन पनि दुवै खेलाडी गएको एक दशकदेखि आलोपालो जस्तै गरी वर्ष खेलाडी बन्दै...











