गृहपृष्ठ खेलकुद

पोर्चुगल र स्पेनबीच ३–३ गोलको बराबरी
पोर्चुगल र स्पेनबीच ३–३ गोलको बराबरी

विश्वकपअन्तर्गत गएराति भएको पोर्चुगल र स्पेनबीचको खेल दर्शकले फाइनलजस्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक महशुस गरे । खेलको अधिकांश समय स्पेनिस खेलाडीको खुट्टामा बल अडिएपनि पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बललाई तीनपटक जाली चुमाइछाडे । रोनाल्डोले रसिया विश्वकपको पहिलो ह्याट्रिक गरेपछि स्पेनविरुद्ध...

विश्वकपमा रोनाल्डोको रेकर्ड
विश्वकपमा रोनाल्डोको रेकर्ड

पोर्चुगललाई हारबाट जोगाउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक सम्झनलायक रह्यो । समूह बी को पोर्चुगलको पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी गर्न रोनाल्डो नायक बने पोर्चुगलका लागि तीनै गोल रोनाल्डोले गरे । स्पेनका लागि डिएगो कोस्टाले दुई तथा नाचोले एक...

यसकारण रोमाञ्चक हुनेछ स्पेन–पोर्चुगलको खेल
यसकारण रोमाञ्चक हुनेछ स्पेन–पोर्चुगलको खेल

शुक्रबार स्पेन र पोर्चुगलबीचको खेल रुसको सोचीमा सुरु हुँदा रातको ११ः४५ बजेको हुनेछ । आज हुने तीनवटा खेलमध्ये सबैभन्दा बढी आकर्षण भएको खेल पनि यही हो । स्पेन र पोर्चुगलबीचको खेलको रोचक पक्ष के भने यी दुवै राष्ट्रका कप्तान एउटै...

रुसी मैदानमा पूरा होला रोनाल्डोको सपना ?
रुसी मैदानमा पूरा होला रोनाल्डोको सपना ?

व्यवसायिक फुटबलका सफल खेलाडी क्रिस्टियानो रोनाल्डो रुसी मैदानमा पोर्चुगललाई विश्वकपको उपाधी दिलाउन प्रयासरत रहँदा उनलाई रोक्न स्पेन उत्रदै छ । सम्भवतः रोनाल्डोका लागि यो अन्तिम विश्वकप पनि हुनसक्छ । त्यसैले आफ्नो चम्किलो ‘फुटबल करियर’मा विश्वकपको ट्रफि उचाल्ने अन्तिम प्रयासमा रोनाल्डो...

इजिप्ट भर्सेस उरुग्वे, कसकाे सम्भावना ?
इजिप्ट भर्सेस उरुग्वे, कसकाे सम्भावना ?

बिहीबारबाट रुसमा सुरु विश्वकप फुटबलमा शुक्रबार (आज) इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । एकाटेरीनबर्गस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे हुने समूह ‘ए’ को दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन् । सन् १९९० पछि बल्ल...

मस्कोमा विश्वकप फुटबलको भव्य उद्घाटन, पहिलो खेलमा आयोजक रुसको सान्दार जित
मस्कोमा विश्वकप फुटबलको भव्य उद्घाटन, पहिलो खेलमा आयोजक रुसको सान्दार जित

विश्व फुटबलको महाकुम्भ अर्थात् विश्वकप फुटबल प्रतियोगिताका २१औं संस्करण रुसको मस्कोमा भव्यताका साथ सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा भव्य कार्यक्रम आयोजना गरी विश्वकप प्रतियोगिता उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रका खेलाडी,...

साउदी अरबले बदल्न सक्छ इतिहास ?
साउदी अरबले बदल्न सक्छ इतिहास ?

रुसको मस्कोस्थित लुझनिकी रंगशालामा रुस र साउदी अरबबीचका ८ः४५ बजे उद्घाटन खेल हुनुभन्दा पहिले ६ः४५ बाट भव्य उद्घाटन सत्र सुरु हुँदैछ । विश्वकप फुटबलको उद्घाटन सत्रको महत्वपूर्ण पक्ष उद्घाटन खेल पनि हो । तर, भव्य हुने विश्वकपको उद्घाटन सत्रमा फुटबलका...

विश्वकप खेल्ने खेलाडी कति दौडन्छन् ?
विश्वकप खेल्ने खेलाडी कति दौडन्छन् ?

विश्वकप फुटबल सुरु भइसकेको छ । विश्वभरका फुटबलप्रेमीले यसलाई महाउत्सवका रुपमा प्रत्यक्ष अवलोकन गरिरहेका छन् । उनीहरु आफूले समर्थन गरेका राष्ट्र र खेलाडीको खेललाई व्यग्रताका साथ पछ्याइरहेका छन् । कुनै पनि खेलमा शारीरिक तन्दुरुस्तीको ठूलो महत्व हुन्छ । र, फुटबलमा...

कस्तो होला उद्घाटन खेल ?
कस्तो होला उद्घाटन खेल ?

रुसस्थित मस्कोको वजह्निकी रंगशालामा हुने उद्घाटन खेल आयोजक रुस र साउदी अरबका बीचमा हुँदैछ । फिफा र्यांकिङको ६५ नम्बरमा रहेको घरेलु टोलीले ६३ नम्बरको साउदी अरबको सामना गर्ने खेललाई धेरैले ‘कमजोर टोली’का बीचमा हुने प्रतिश्पर्धाका रुपमा हेरेका छन् । उद्घाटन...

कसले जित्ला विश्वकप ?
कसले जित्ला विश्वकप ?

विश्वकप फुटबल सुरु भइसक्दा खेलप्रेमी थप अधैर्य बन्दै गइरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतमा आफ्नो समर्थनको टिम र अन्य टिमका समर्थकबीच आरोप–प्रत्यारोप र रस्साकस्सी चलिरहेको छ । आफूलाई मनपर्ने टिमको अन्धसमर्थन स्वाभाविक छ तर विश्वकप कसको पोल्टामा पर्न सक्छ,...