गृहपृष्ठ तेह्रौं साग

साग खेलकूद सफल र ऐतिहासिक : प्रधानमन्त्री
साग खेलकूद सफल र ऐतिहासिक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गरेका...

१३औँ दक्षिण एसियाली खेलकुद (साग) समापन समारोह (लाइभ)
१३औँ दक्षिण एसियाली खेलकुद (साग) समापन समारोह (लाइभ)

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)को दशरथ रंगशालामा समापन समारोह भइरहेको छ । गत मंसिर १५ गते सागको उद्घाटन भएको थियो । साग अन्तर्गतका खेलहरू काठमाडाैँ,  जनकपुर र पोखरमा सञ्चालन भएको थियो । १७४ स्वर्णसहित कुल ३१२ पदक जितेर भारत...

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । फाइनलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले स्वर्ण जितेको हो । साग फुटबलमा नेपालको यो लगातार दोस्रो उपाधि हो । नेपालले पछिल्लो पटक सन् २०१६ मा भारतमा भएको...

सागको रिपोर्टिङमा गएका पत्रकार प्रहरीबाटै कुटिए
सागको रिपोर्टिङमा गएका पत्रकार प्रहरीबाटै कुटिए

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको रिपोटिङ दशरथ रंगशालामा गएका पत्रकार माथि प्रहरीले कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको...

सागबाट पोखराको विश्व खेलकुदमा पहिचान
सागबाट पोखराको विश्व खेलकुदमा पहिचान

१३औँ दक्षिण एसियाली खेलकुद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकुदको रंगमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि सोमबार साँझ...

आज १७ स्वर्णका लागि प्रतिस्पर्धासहित सागको समापन
आज १७ स्वर्णका लागि प्रतिस्पर्धासहित सागको समापन

आज १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल र भुटानबीच फुटबलसँगै १७ स्वर्णको लागि प्रतिस्पर्धा हुने भएको छ । मंसिर १५ देखि सुरु भएको साग आज (सोमबार) समापन हुने भएको छ । खेल तालिका अनुसार आज चार खेलमा प्रतिस्पर्धा...

तेह्रौँ साग : सोमबारसम्म नेपाललाई ४९ स्वर्ण, आज समापन, पाँच खेल बाँकी
तेह्रौँ साग : सोमबारसम्म नेपाललाई ४९ स्वर्ण, आज समापन, पाँच खेल बाँकी

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मंगलबार समापन हुँदै गर्दा नेपालले ४९ स्वर्ण हात पारेको छ । नेपालले सोमबारसम्ममा ४९ स्वर्ण, ५१ रजत र ८३ कास्यसहित १८३ पदक जितेको हो । आज सागमा पाँच खेल हुँदै छन् । भारत पदक तालिकाको...

चार स्वर्ण जित्दै गौरिकाले रचिन् कीर्तिमान
चार स्वर्ण जित्दै गौरिकाले रचिन् कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार चाैथाे स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित स्वीमिङ पुलमा सोमबार भएको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । सोमबार उनले ५८.१३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।...

बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण
बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण

१३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।...

सुटिङमा भारतले १८ स्वर्ण जित्दा नेपाल पदकविहीन
सुटिङमा भारतले १८ स्वर्ण जित्दा नेपाल पदकविहीन

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक...