गृहपृष्ठ तेह्रौं साग

भारतसँग हारेपछि प्रशिक्षक खड्काद्वारा राजीनामा
भारतसँग हारेपछि प्रशिक्षक खड्काद्वारा राजीनामा

फुटबलमा नेपाललाई स्वर्ण दिलाउने दावी गरेका हरि खड्काले त्यसमा असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले राजीनामा दिएका हुन् । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको थियो...

महिला फुटबल : नेपाल फेरि पनि भारतसँग स्तब्ध
महिला फुटबल : नेपाल फेरि पनि भारतसँग स्तब्ध

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना यो पटक पनि अधुरै रहन पुगेको छ । आयोजक नेपाल फाइनलमा भारतसँग २-० गोलले पराजित भएको छ । पोखरा रंगशालामा सोमबार भएको फाइलनमा भारतका लागि दुवै गोल...

आर्चरीमा बंगलादेशको ‘क्लिन स्वीप’
आर्चरीमा बंगलादेशको ‘क्लिन स्वीप’

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा...

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण
महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्यमा चित्त बुझायो ।...

महिला ह्याण्डबलमा नेपाल रजतमै सीमित, भारतलाई स्वर्ण
महिला ह्याण्डबलमा नेपाल रजतमै सीमित, भारतलाई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले स्वर्णको रक्षा गरेको छ । नेपाल रजतमै सीमित बन्यो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६-२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो...

४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल...

सागमा आज नवौं दिन कुन कुन खेल कहाँ हुँदै छन् ?
सागमा आज नवौं दिन कुन कुन खेल कहाँ हुँदै छन् ?

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नवौं दिन आज १३ खेल हुने भएका छन् । काठमाडौंमा पुरुष क्रिकेटको फाइनल तथा पोखरामा महिला फुटबलको फाइनलसहित नवौं दिन १३ खेलमा प्रतिस्पर्धा हुन लागेको आयोजनकले जनाएको छ । काठमाडौंमा अरु खेलमध्ये...

संघर्षको तीन वर्षमै जितिन् संगीताले स्वर्ण पदक
संघर्षको तीन वर्षमै जितिन् संगीताले स्वर्ण पदक

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी संगीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी भएको थियो । अहिले उनको गृहनगर खुशियालीले रमाएको...

नेपाल पुरूष फुटबलको फाइनलमा
नेपाल पुरूष फुटबलको फाइनलमा

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरूष फुटबलमा नेपाल स्वर्णनजिक पुगेको छ । आइतबार बेलुकी दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल शिर्ष स्थानम रहेर फाइनल प्रवेश गरेकाे  हो । नेपालको जितका लागि खेलको ११औं मिनेटमा सुनिल बलले...

‘जलपरी’ गौरिकाले बनाइन् ऐतिहासिक कीर्तिमान
‘जलपरी’ गौरिकाले बनाइन् ऐतिहासिक कीर्तिमान

जारी १३औँ सागमा गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन् । महिला ४ सय मिटर फ्रिस्टाइल स्पर्धामा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन्...