गृहपृष्ठ भिडियो
आफ्नो अधिकांश म्युजिक भिडियोमा गिटारसहित देखिने पोखरेली गायिका तृष्णा गुरुङले ‘आगुमै सालै त’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतमा शब्द र संगीत संयोजनसमेत उनैको छ । भिडियोको निर्देशन र सम्पादन बिजु कर्मचार्य तथा छायाँकन महेश्वर श्रेष्ठले गरेका छन्...
ओपेरा इन्टरटेनमेन्टले मोनी ताम्लिङको स्वरमा रहेको ‘ऋतु हैन भन्थ्यो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा संगीत संयोजन पनि गायक ताम्लिङकै रहेको छ । शब्द रुबेन पुन मगरको छ । भिडियोमा दिपीका साम्पाङ र गायक ताम्लिङले अभिनय गरेका...
तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पूर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ । गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एवं संगीतकार कर्साङ लामाको संगीत, मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित...
'लुकिछिपी किन मायामा'को प्रिक्वेल 'के माया लाग्छ र' गीतको भिडियो रिलिज भएको छ । गणेश सेन्चुरीको 'लुकिछिपी किन मायामा…' बोलको म्युजिक भिडियो र गीतपश्चात सम्भवतः नेपालमै पहिलोपटक आर्टमाण्डुले यस गीतको भिडियोको प्रिक्वेल रिलिज गरेको हो । गीतको भिडियोमा ग्रामीण भेगको...
अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा नेपालका दिवेश पोखरेल टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाएपछि पोखरेल टप १० मा छनौटमा पुगेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै चर्चामा रहेका पोखरेललाई टप...
'सन्डे मर्निङ लभ यु' का गायक भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा अडिसन दिएका छन् । अडिसनमा उनले आफ्नै गीत 'सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु' गाएका थिए । सोही गीत गाएर उनी केही अघि चर्चामा आएका थिए ।...
राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु नेपाली सांगीतिक क्षेत्रमा कमै मात्र बन्छन् । अधिकांश गीतका शब्दमा मायापिरतीकै भावलाई समेटिएको पाइन्छ । संसार, सृष्टि र प्रकृतिका गीतहरु विरलै होलान् । विभिन्न किसिमका गीत गाइसकेका धराने गायक डिल्ली फोम्बोले यस्तै राष्ट्रप्रेमको भावयुक्त गीत सार्वजनिक...
'संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतंक छाइरहा’छ....' विश्वव्यापी संक्रमित भइरहेको कोभिड-१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार...
विदेशिएपछि थाहा हुन्छ, जन्मथलोको माया र सम्झना । स्वदेशको यादले पिरोलिँदाको पलहरु शब्दमा वर्णन गरिसाध्य हुन्नन् । तर सर्जक धनराज वास्तविकले यस्तै पीडालाई शब्दमा उनेका छन् । गीतमा आफू जन्मेको गाउँघर, वन पाखा, खोला झरनाको सम्झनामा विरक्तिएका परदेशीको विरहलाई समेटिएको...
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत र कृष्ण विके ‘भाञ्जा’को संगीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन...











