गृहपृष्ठ ब्रिटिस गट ट्यालेन्टमा ‘सन्डे मर्निङ लभ यु’का गायकको धमाकेदार प्रस्तुति (भिडियोसहित)

ब्रिटिस गट ट्यालेन्टमा ‘सन्डे मर्निङ लभ यु’का गायकको धमाकेदार प्रस्तुति (भिडियोसहित)

‘सन्डे मर्निङ लभ यु’ का गायक भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा अडिसन दिएका छन् । अडिसनमा उनले आफ्नै गीत ‘सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु’ गाएका थिए । सोही गीत गाएर उनी केही अघि चर्चामा आएका थिए ।

अडिसन राउन्डको प्रस्तुतीसँगै भीम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु