गृहपृष्ठ लोकदोहोरी गीत ‘मेरो मन’ सार्वजनिक (भिडियोसहित)
लोकदोहोरी गीत ‘मेरो मन’ सार्वजनिक (भिडियोसहित)
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ ।
कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत र कृष्ण विके ‘भाञ्जा’को संगीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।
भिडियो
प्रकाशित समय १३:३९ बजे

















